खाद्यको माछाखोला डिपोमा चामलको कोटा हट्यो

खाद्यको माछाखोला डिपोमा चामलको कोटा हट्यो


शुक्रबार, साउन ११, २०८१


खाद्यको माछाखोला डिपोमा चामलको कोटा हट्यो

गोरखा ः खाद्य ब्यवस्था तथा वजार कम्पनी लिमिटेड अन्तरगतको माछाखोला डिपो हटाइएको छ ।

लार्के सडकको ट्र¥याक खुलेसँगै सवारी चल्न थालेपछि माछखोलामा खाद्यको भन्दा वजारको चामलको मुल्य सस्तो परेको थियो । चालु आर्थिक वर्षका लागि कम्पनीको प्रधान कार्यालयले चामल ढुवानीका लागि ठेक्का आह्वान भएको सुचिमा माछाखोला डिपोको नाम समावेश छैन । झण्डै तिन दशक अघि स्थापना भएको माछाखोला डिपोमा सडक सञ्जाल विस्तार नहुँदा चार वर्ष अघि सम्म चामल विक्रि हुदै आएको थियो । सडक सञ्जाल विस्तार भएपछि भने हाल चामल विक्रि दर घटेको थियो । गत आर्थिक वर्ष वर्ष ५ सय क्वीटल चामलको कोटा माछाखोला डिपोका लागि छुट्टाइएपनि ९५ क्वीन्टल मात्र विक्री भएको थियो । माछाखोला डिपोबाट धार्चे गाउँपालिका अन्तरगतको लापु, गुम्दा,केरौजा, चुम्चेत लगायतका क्षेत्रमा चामल विक्रि हुदै आएको थियो । सडक संजाल विस्तार भएपछि खाद्यको भन्दावजारकै चामलमा स्थानीयले रुचि देखाएपछि ग्रामिण क्षेत्रमा पुगेर चामल विक्रि गर्ने प्रयास पनि थालिएको थियो । उत्त क्षेत्रमा चामल आवश्यक परेको अवस्थामा कम्पनीको गोरखा शाखाको गोदामबाट ब्यवस्थापन गरिने कम्पनी गोरखा शाखाका सुचना अधिकारी शिव सुनारले जानकारी दिए । माछाखोला डिपोमा छुट्टिने ५ सय क्वीन्टल चामल मध्ये दुइ सय ५० क्वीन्टल चामल चुम्लीङ र २५० क्वीन्टल चामल नामरुङमा थप गरिएको छ । चालु आर्थिक वर्ष चुम्लीङमा ७ सय ५० र चुमलीङमा ७ सय ५० क्वीन्टल चामल ढुवानीका लागि ठेक्का लागेको छ । गत वर्ष विक्रि केन्द्र स्थापना भएको चुम्लीङ र नाम्रुङमा ५÷५ सय क्वीन्टल मात्र चामलको कोटा छुट्टीएको थियो ‘दुइ विक्रि केन्द्रमा कोटा अनुसारको चामलले पुगेन भन्ने कुरा पनि भयो, माछाखोलाको कोटा माथि स्थानान्तरण भएको छ,’ उनले भने । चालु वर्ष सिर्दिवास डिपोका लागि विमलनगरबाट १ हजार र गोरखा शाखाबाट एक हजार गरि दुइ हजार क्वीन्टल चामलको कोटा निर्धारण भएको छ । धान खेती नहुने उत्तरी क्षेत्रमा सरकारले ढुवानी अनुदानमा खाद्यको डिपो मार्फत चालम विक्रि गर्दै आएको छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda