उत्तरी क्षेत्रको मोबाइल सेवाको क्षमता अभिवृद्धि

उत्तरी क्षेत्रको मोबाइल सेवाको क्षमता अभिवृद्धि


आइतवार, भदौ २, २०८१


उत्तरी क्षेत्रको मोबाइल सेवाको क्षमता अभिवृद्धि

गोरखा ः उत्तरी क्षेत्रको मोवाइल सेवाको विस्तार सँगै क्षमता अभिवृद्धि ता गुणस्तर सुधार गरिएको छ ।

नेपाल टेलिकमले उत्तरी भेगको मनास्लु हिमाल क्षेत्र, मनास्लु पदमार्ग लार्केपास तथा चुमनुब्री गाउँपालिका अन्तर्गतका विभिन्न स्थानहरूमा मोबाइल सेवा विस्तार गरेको जनाएको छ । पर्यटकहरूको महत्व वोकेको क्षेत्रहरूमा ग्राहकहरूको मागलाई लक्षित गरी कम्पनीले भ्वाइस तथा डेटा सेवाको विस्तारका गरेको हो । चुमनुब्री गाउँपालिकाको जगत, सल्लेरी, सिर्दिबास, विहि, प्रोक, नामरुङ, स्यो, ल्हो,अन्तिम गाउँ साम्दो सम्म कम्पनीले टूजी सेवाको क्षमता अभिवृद्धि गर्नुका साथै द्रुत गतिको फोरजी सेवा समेत सञ्चालन गरेको जनाएको छ । ल्हो, सामागाउँ, तथा गमलाडाँडामा रहेका साइटहरुमा भीस्याट प्रविधिलाई माइक्रोवेभ ट्रान्समिसन लिङ्कले प्रतिस्थापन गरी टूजी सेवाको गुणस्तर सुधार एवम् क्षमता अभिवृद्धि तथा फोरजी सेवा सञ्चालन गर्नुका साथै स्योडाँडा र साम्दोमा नयाँ साइट निर्माण गरी टूजी तथा फोरजी मोबाइल सेवा सञ्चालन गरिएको छ । भौगोलिक हिसाबले अत्यन्त विकट स्थानहरूमा सेवा सञ्चालन गरेसँगै यस भेगका स्थानीयवासी, घुम्न आउने पर्यटकहरू तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायीहरूले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्नेछन् भने पर्यटकहरूसँग सम्पर्क तथा समस्यामा परेको समयमा उद्धार कार्यमा समेत सहजता हुने विश्वास कम्पनीको रहेको छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda