फुटबल प्रतियोगिताको फाइनल खेल आज

फुटबल प्रतियोगिताको फाइनल खेल आज


शुक्रबार, भदौ ७, २०८१


फुटबल प्रतियोगिताको फाइनल खेल आज

गोरखा ः गोरखा नगरपालिका–६ हरमटारी स्थित खेलकुदमैदानमा भएको सेभेन ‘ए’ साइड प्रथम ¥याम्बो कप फुटबल प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल शुक्रबार (आज) हुने भएको छ ।

युनाईटेड सेभेन युथ क्लवको आयोजनामा भएको प्रतियोगिताको खुल्ला तर्फ ५ र भेट्रान्स तर्फ १ खेल सम्पन्न भएको क्लवका अध्यक्ष श्याम आलेले बताए । बिहीबार खुल्ला पुरुष तर्फ रिपुमर्दन गण र जेटि टिम विच भएको खेलमा १–० गोल अन्तरले जेटि टिम विजय बनेको छ । क्वाटर फाइनलमा द हिमालयन आरुघाट र तोमोदाची इन्स्टिच्युट विच भएको दोस्रो खेल २–० गोल अन्तरले द हिमालयन आरुघाट विजयी वन्दै सेमिफाइनल पुगेको क्लवका अध्यक्ष श्याम आलेले बताए । त्यस्तै युनाईटेड सेभेन (वि) र जरेबर एफसि विच भएको खेल १–० गोल अन्तरले युनाईटेड सेभेन (वि) विजय बन्दै सेमिफाइन पुगेको छ । जेटि टिम र छापेली सास्कृतीक एफसि विच भएको खेलमा १–० गोल अन्तरले जेटि टिम विजय बन्दै सेमिफाइनल पुगेको छ । त्यस्तै प्रतियोगितामा अन्तम खेल तिन धारे एफसि र युनाईटेड सेभेन यू–१७ विच भएको खेलमा पेनाल्टीमा तिनधारे एफसि बिजयी बन्दै सेमिफाइनल पुगेको छ । आज(शुक्रबार) द हिमालयन आरुघाट र तिनधारे एफसि सेमिफाइनल, जेटि टिम र युनाईटेड सेभेन (वि) सेमिफाइनल खेल खेल्ने आलेले बताए । भेट्रान्स तर्फ भने आज खोप्लाङ एफसि र हरमटारी क्लव फाइनल खेल खेल्ने छन् । पहिलो हुने टिमले भने १७ हजार बराबरको बोका पुरस्कार पाउने आयोजकले जनाएको छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda