नारी दिवस विविध कार्यक्रम गरी मनाइयो

नारी दिवस विविध कार्यक्रम गरी मनाइयो


आइतवार, फाल्गुन २५, २०८१


नारी दिवस विविध कार्यक्रम गरी मनाइयो

गोरखा ः अन्तराष्ट्रिय नारी दिवसको अवसरमा भिमसेन थापा गाउँपालिकामा वडा स्तरीय खुल्ला लोक दोहोरी गित प्रतियोगिता भएको छ ।

प्रतियोगितामा भिमसेन थापाको वडा नम्वर ८ पहिलो, वडा नम्वर ३ दोस्रो, वडा नम्वर ७ तेस्रो र वडा नम्वर २ सान्तवना बनेका छन् । त्यस्तै अन्तराष्ट्रिय महिला दिवसको अवसरमा पालुङटार नगरपालिकाको आयोजना र वडा स्तरीय महिला सञ्जाल पालुङटार–७ को ब्यवस्थापनमा महिलाहरुको उद्यमशिलता विकास गर्ने उदेश्यले १ महिने ३ पाङ्ग्रे हलुका सवारी साधान चालक तालिम शुरु भएको छ । द रिभर साइड ड्राइभिङ एण्ड प्रि–टेष्ट सेन्टरमा भएको कार्यक्रममा वडा स्तरीय महिला स१जाल पालुङटार–७ की अध्यक्ष उषा पाण्डेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नगरप्रमुख विवस चिन्तन, उपप्रमुख वन्दा पाण्डे लगायतले मन्तब्य राखेका थिए । तालिममा वडा नम्वर ७ का २० जना महिलाहरुको सहभागीता रहेको छ । त्यस्तै धार्चेगाउँपालिकामा नारी दिवसको अवसरमा अन्तरक्रिया तथा नृत्य प्रतियोगिता भएको छ । ‘सवै महिला तथा बालिकाको लागिः अधिकार, समानता र शसत्तिकरण’ भन्ने मुल नाराका साथ प्रभातफेरी कार्यक्रम तथा महिला हिंसा न्यूनिकरणका लागि सरोकारवालाको भुमिका विषयमा अन्तरक्रीया कार्यक्रम भएको हो । नृत्य प्रतियोगितामा आमा समुह, महिला समुहले भाग लिएका थियो । प्रतियोगितामा वडा नम्वर ५ को धार्चे आमा समुह पहिलो, वडा नम्वर ७ को धार्चे सयपत्री महिला समुह दोस्रो, वडानम्वर ४ को धार्चे प्रगतिशिल समुह तेस्रो भएको छ । त्यस्तै बारपाक सुलिकोट गाउँपालिकामा ‘राष्ट्र निर्माणमा महिलाको योगदान’ विषयक वक्तृत्वकला प्रतियोगिता भएको छ । विभिन्न सागीतिक प्रस्तुती र म्यूजिकल चियर प्रतियोगिता पनि भएको थियो । त्यस्तै चुमनुव्री गाउँपालिकामा पनि विविध सचेतना मुलक कार्यक्रम साथ अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ । विभिन्न पालिकाले स्तरमा नारी दिवसको अवसरमा कार्यक्रम भएको थियो ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda