एसईईमा एक विद्यालयको नतिजा शुन्य

एसईईमा एक विद्यालयको नतिजा शुन्य


बुधबार, असार १८, २०८२


एसईईमा एक विद्यालयको नतिजा शुन्य

गोरखा ः माध्यमिक शिक्षा परिक्षा (एसईई) मा एक विद्यालयको नतिजा शुन्य आएको छ । १० जना परिक्षार्थी रहेको आरुघाट गाउँपालिका–१० आरुचनौटेको सिद्धदेवी माविका सवै विद्यार्थी अनुत्तिर्ण भएका हुन् ।

यस वर्षको एसईई परिक्षामा आरुचनौटेको सिद्धदेवी मावि र खुल्ला विद्यालयबाट परिक्षा दिएकाहरु अनुत्तिर्ण भएको शिक्षा तथा समन्वय इकाईका परिक्षा शाखा प्रमुख विष्णु प्रकाश रेग्मीले बताए । खुल्ला विद्यालय तर्फ ७ जनाले परिक्षा दिएका थिए । १० विद्यालयको भने यस वर्ष सतप्रतिशत विद्यार्थी एसईईमा पास भएका छन् । गोरखा नगरपालिकाको सेन्तजोसेफ माविका ६१, सेन्टमेरिजका ३४, पालुङटार नगरपालिकाको गोरखा मोर्डन वोर्डिङ स्कुलका २३, युनाइटेड वोडिङ स्कुलका १९, बालकल्याण माविका १५, बालज्योति वोडिङ स्कुलका १४, भगवति मावि दर्वुङका १४, लक्ष्मि मावि गाइखुृरका १०, नेपाने मावि केरावारीको ८, सुर्योमुखी इङलीस वोर्डिङ स्कुलका ५ जना परिक्षार्थी एसईईमा सहभागी भएकोमा सवै उत्तिर्ण भएका हुन् । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) मा गोरखाका ६०.५८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । एसईई नतिजामा गोरखाका ७ जनाले ४ जिपिए ल्याएका हुन । यस वर्षको एसईईमा जिल्ला भरका १ सय ३७ विद्यालयका परिक्षार्थी सहभागी वनेका थिए । यस वर्षको एसईईमा अजिरकोट गाउँपालिकाको४५.७३, आरुघाट गाउँपालिकाको ३६.६९,गण्डकीको ६०.६२, गोरखा नगरपालिकाको ७१.८६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । त्यस्तै चुमनुव्री गाउँपालिकाको ६६.१८, धार्चे गाउँपालिकाको ३७.०६, पालुङटार नगरपालिकाको ६९.७१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । बारपाक सुलिकोटको ६१.०७, भिमसेन थापाको ६०.१४, शहिद लखनको ६३.३२ र सिरानचोक गाउँपालिकाको ५८.३३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda