जब चिहानभित्र भेटियो ७ अर्बको कालो धनमाल

जब चिहानभित्र भेटियो ७ अर्बको कालो धनमाल


शुक्रबार, फाल्गुन ३, २०७५


जब चिहानभित्र भेटियो ७ अर्बको कालो धनमाल

कालो धन लुकाउनेहरुले कस्तो कस्तो ठाउँ खोज्दा रहेछन् ! भारतमा हालै भएको एक घटनाले सबैलाई झसङ्ग पारिदिएको छ ।

भारतको चेन्नईमा एउटा चिहानको उत्खनन गरी प्रहरीले ४ सय ३३ करोड भारु बराबरको धनमाल बरामद गरेको छ ।



गत जनवरी २८ का दिन भारको आयकर विभागलाई एउटा सुराक प्राप्त भयो । तमिलनाडुका चर्चित सर्वणा स्टोर, लोटस ग्रुप तथा जी स्क्वाएयरका मालिकहरुले हालै नगद धन तिरेर १८० करोड भारुको सम्पत्ति खरीद गरे । उक्त खरीद बिक्रीको सम्झौतालाई लुकाएर उनीहरुले कर छली गरेको सूचना प्राप्त भयो । सोही सूचनाको आधारमा विभागले ती कम्पनीका चेइन्न र कोयंबटूरमा रहेका विभिन्न ७२ वटा स्थानमा छापा मार्ने योजना बनायो ।

विभागको टोलीले जब छापा मार्न सुरु गर्यो उसले केही भेट्टाएन । न त सुन भेटियो, न त नगद वा सम्झौता सम्बन्धि कुनै कागजात ।

छापा मार्ने क्रममा केही नभेटिए पनि आय विभाग उनीहरुले जालसाजी गरेकोमा ढुक्क थियो । त्यसैले उसले सहरभर सुराकीहरुलाई सक्रिय बनायो । छापा मार्ने दिनका सहरभरका सिसिटिभी फुटेजको अनुसन्धान गर्यो । त्यसक्रममा त्यस दिन एउटा गाडी सडकमा दिनभर अस्वभाविक रुपमा यताउता कुँदिरहेको देखियो । उक्त गाडीको अस्वभाविक कुँदाईले अधिकारीहरुमा आशंका पैदा भयो र तत्कालै गाडी र त्यसको चालकलाई नियन्त्रणमा लिइयो । यो फेब्रुअरी ६ को घटना हो ।

फेब्रुअरी ७ का दिन आयकर विभागको टोली बिहानै चेन्नइको एक चिहान क्षेत्रमा पुग्यो । टोलीसँगै सोही गाडीका चालक पनि थिए, जसले २८ फेब्रुअरीको दिन सहरभर गाडी घुमाएका थिए ।

चिहानघारीमा रहेका सयौँ चिहानमध्ये ती ड्राइभरले एउटा चिहानतर्फ संकेत गरे । कर्मचारीहरुले तत्कालै सो चिहानको उत्खनन सुरु गरे । जब चिहानको केही माटो मात्र हटाइएको थियो, त्यसभित्र जे जे वस्तु देखा परे त्यसले आयकर विभागका कर्मचारी तथा पुलिसहरुको होस हवास उड्यो ।

अधिकारीहरुका अनुसार त्यो चिहानमा कुनै लास गाडिएको थिएन । धनमाल गाडिएका थिए । पूरै ४ सय ३३ करोड भारुको खजाना ।

जसमा २५ करोड भारु नगद, १२ किलो सुन तथा ६२६ क्यारेट हिरा । जसको कूल मूल्य ४ सय ३३ करोड भरु हुने अधिकारीहरुको भनाइ छ ।

आखिर छापा मार्दा फेला नपरेको त्यो धनमाल चिहानमा कसरी आइपुग्यो ? छानविन बाट के पत्ता लाग्यो भने अधिकारीहरुले त्यो जुन धनमाल फेला पार्न ७२ स्थानमा छापा मारेका थिए त्यो धनमाल गाडीमा हालेर दिनभर सहरमा घुमाइएको थियो । छापा मार्ने कुराको सूचना ती धनाढ्यहरुले पहिले नै थाहा पाएपछि उनीहरुले खरीद बिक्रिका कागजात र प्रमाण नष्ट पारे अनि नगद तथा हिरा र सुनलाई गाडीमा हालेर सहर घुमाउन लगाए । अन्ततः बेलुकपख त्यो धनमाललाई चिहानमा लगेर गाडियो, ता कि कोही बाहिरी मानिसले फेला पार्न नसकून् ।अनलाइखबरबाट


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda