मनास्लु क्षेत्रमा बर्षेनी पर्यटक बढ्दै

मनास्लु क्षेत्रमा बर्षेनी पर्यटक बढ्दै


बिहिबार, जेष्ठ १६, २०७६


मनास्लु क्षेत्रमा बर्षेनी पर्यटक बढ्दै

केशव गुरुङ

गोरखा ः पछिल्लो दुई महिनामा मनास्लु संरक्षण क्षेत्रमा पर्यटकको संख्या बढेको छ ।
सिजन शुरु भएसँगै मनास्लु क्षेत्र घुम्न आउने पर्यटक बढेकोे मनास्लु संरक्षण क्षेत्र (एमक्याप) ले जनाएको छ । विशेष गरेर अग्रेजी महिनाको मार्च, अप्रिल र अक्टोपरलाई मुख्य पर्यटकीय सिजनको रुपमा मानिन्छ । यो वर्ष मार्चमा ९ सय ५९ र अप्रिलमा १ हजार एक सय ५९ पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेको एमक्यापका प्रमुख नरेन्द्र लामाले बताए । बढी हिमपात भएका कारण फागुनमा पर्यटक आउन नसकेको बताउदै लामाले चैत्रबाट पर्यटकको चाप बढेको बताए । बर्षेनी पर्यटकको संख्यामा बृद्धि भएको उनको भनाइ छ । कार्यालयको तथ्याङ्क अनुसार सन् २०१६ मा ४ हजार ८ सय ७२ जना पर्यटकले उत्तरी क्षेत्रको भ्रमण गरेका थिए भने २०१७ मा ६ हजार ९ सय २८ जना उत्तरी क्षेत्र पुगेका           थिए । सन् २०१८ मा ७ हजार ६ सय ४० पर्यटक आएकोमा चालु वर्षमा ८ हजार पर्यटक आउने अनुमान गरिएको लामाको                     बताए । मनास्लु घुम्न आउने            धेरै फ्रान्स, जर्मन, नेदरल्याण्ड, ब्राजिल, अर्जेटिन्ना, फिनल्यान्डका नागरिक रहेको लामा बताउछन् । घुम्न आउने पर्यटकले संरक्षित जंगलमा पाइने लोपोन्मुख प्रजातिका बन्यजन्तु, चराचुरुङी, गुम्बा, हिमश्रृंखला अवलोकन गर्न पाउनेछन् । पर्यटक बढेपछि होटल व्यवसाय पनि फष्टाएको छ ।



पदमार्ग सुधारको खाचो

मनास्लु पदमार्ग सुधार गर्नुपर्ने एमक्याप प्रमुख लामा बताउछन् । ‘चौरी खर्क सम्मको बाटो सुधार गर्नुपर्ने देखिएको छ, थोरै बजेटले पुग्दैन, आगामी वर्ष प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएका छौ, लामाले भने । धर्मशाला–लार्केपास हुदै भिमथाङ जाने बाटो र रुपिनालाबाट न्याक आउने बाटोमा पनि केही सुधार गर्नुपर्ने उनले बताए । रुपिनालाको पदमार्ग सुधारका लागि पर्यटन बोर्डले एमक्याप मार्पmत १० लाख र धर्मशालामा ‘क्याम्प साइट’ निर्माणको लागि १५ लाख छुट्टाएको लामाले बताए । रुपिनाला क्षेत्रमा ग्लासिएर माथि पदमार्ग रहेको र यो बाटो अस्थायी प्रकृतिको हुने उनको भनाइ छ । त्यस्तै धर्मशालामा निर्माण गर्न लागिएको क्याम्प साइटमा पर्खाल लगाएर टेन्ट टाँग्ने ठाउँ, खानेपानी, शौचालय बनाउने योजना रहेको लामाले बताउछन् । धर्मशालामा हिउँ नपग्लिएका कारण काम शुरु गर्न सकिएको छैन । मनास्लु सरक्षण क्षेत्रको फोहोर व्यवस्थापनका लागि विभिन्न काम भइरहेको र स्थानीयलाई १७ वटा डस्बिन    वितरण गरिएको उनले बताए ।  पर्यटक बढेसँगै मनास्लु पदमार्गको बिभिन्न ठाउँमा होटलहरु खुल्न थालेका छन् । पदमार्ग सु्धार भएमा मनास्लु संरक्षण क्षेत्र आउने पर्यटकलाइ आउजाउमा सहज हुने बताइएको छ । साथै स्थानीयलाइ खच्चडमा सामान ढुवानी गर्न देखि आवतजावतमा समेत सहज हुने बताइएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda