ब्लड क्यान्सरपीडित थापालाई आर्थिक सहयोग

ब्लड क्यान्सरपीडित थापालाई आर्थिक सहयोग


सोमवार, जेष्ठ २०, २०७६


ब्लड क्यान्सरपीडित थापालाई आर्थिक सहयोग

गोरखा ः ब्लड क्यान्सरपीडित शहिद लखन गाउँपालिका–१ बक्राङकी २४ वर्षीय पुजा थापालाई आर्थिक सहयोग गरिएको छ ।
थापाको उपचारका लागी ७६ हजार एक सय ११ रुपैया सहयोग गरिएको हो । गोरखा घर भइ हाल अष्ट्रेलिया बस्दै आएका सन्दिप लम्सालले ४० हजार सहयोग                  गरेक छन् । बाकी रकम दाह्री ग्याङ गोरखाका युवाहरुले फेसवुक अभियान संचालन गरेर संकलन   गरेका हुन् । शनिवार थापाको उपचार भइरहेको सिभिल सर्भिस हस्पिटल काठमाडौमा पुगेर दाह्री ग्याङका युवाहरुले रकम पीडित थापालाइ हस्तान्तरण गरेको सुमन कार्कीले बताए । ब्लड क्यान्सर पीडित थापाको उपचारमा १७ लाख खर्च भइसकेकोे र थप उपचारका लािग २० लाख लाग्ने परिवारजनले बताएका छन् । उपचारका लागी सहयोग गरिदिन परिवारजनले आग्रह गरेका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda