मान्छे र सर्पबीच टोकाटोक, दुवैको मृत्यु

मान्छे र सर्पबीच टोकाटोक, दुवैको मृत्यु


शनिबार, साउन ४, २०७६


मान्छे र सर्पबीच टोकाटोक, दुवैको मृत्यु

छिमेकी मुलुक भारतको गुजराँतस्थित महिसागर जिल्लामा सबैलाई आश्चर्यचकित पार्ने एउटा घटना भएको छ । झ्वाट्ट सुन्दा पत्यार लाग्दैन, तर यो वास्तविक घटना हो ।

एकजना व्यक्तिलाई सर्पले डस्यो । जुन सर्पले उनलाई डस्यो, ती व्यक्तिले सोही सर्पलाई दाँतले टोकेर चपाइदिए ।



दुखद् कुरा त के भने यो घटनामा ती व्यक्ति र सर्प दुवैकाे मृत्यु भयो ।

गत शनिबार दिउँसोको घटना हो यो । स्थानीय अजनवा गाउँको एक खेतमा ६० वर्षका पर्वत गाला नामका व्यक्ति काम गरिरहेका थिए ।

त्यहीँ बेला त्यहाँ एउटा विषालु सर्प देखापर्यो । सर्प देखेर खेतमा भएका अरु मानिस भागे । तर पर्वत गाला बरिया भने भागेनन् । आफूले यसअघि पनि यस्ता धेरै सर्प समाएकाले आफू नडराउने उनले भनिरहेका थिए ।

उनले उक्त सर्पलाई समाते । त्यसपछि सर्पले उनको हात तथा अनुहारमा डस्यो । आफूलाई साँपले डसेपछि ती व्यक्तिलाई रिस उठ्यो र सर्पलाई आफ्नो दाँतले चपाएर मारिदिए ।

सर्प विषालु रहेछ । सर्पको विष लागेपछि उनलाई तत्कालै स्थानीय अस्पतालमा लगियो । तर उनको अवस्था नाजुक भएकाले अर्को ठूलो अस्पतालमा रिफर गरियो । त्यतिबेला सम्म उनको सरीरमा सर्पको विष फैलिसकेको थियो । जसका कारण उनलाई अस्पतालले बचाउन सकेन ।
by onlinekhabar


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda