अधिकारीको श्रद्धाञ्जली सभा

अधिकारीको श्रद्धाञ्जली सभा


आइतवार, साउन ५, २०७६


अधिकारीको श्रद्धाञ्जली सभा

गोरखा ः जिल्लाका पुराना वामपन्थी नेता स्व. श्रीनाथ अधिकारीको श्रद्धाञ्जली सभा भएको छ ।
सुरेश वाग्ले स्मृति प्रतिष्ठान को आयोजनामा शनिवार जिल्ला सदरमुकाममा भएको कार्यक्रममा नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठ, नेता हितराज पाण्डे,  हरिराज अधिकारी लगायतले स्वर्गिय अधिकारीले नेपाल कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानको चर्चा गरेका थिए । निष्ठावान नेताका रुपमा परिचित अधिकारीको श्रद्धाञ्जली सभामा वोल्ने वक्ताहरुले अधिकांश समय उनको व्यक्तित्व राजनितिक जिवन र आर्दशको बारेमा चर्चा गरेका छन् । फोक्सोको क्यान्सरबाट पीडित अधिकारीको असार २२ गते राती आठ बजे उपचारको क्रममा निधन भएको थियो । उनी नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा उपचाररत थिए । उनी हाल नेकपा (क्रान्तिकारी माओवादी) वैद्य समूहको पोलिटब्युरो सदस्य थिए । उनको ६५ बर्षको उमेरमा निधन भएको हो । २०४८ सालको निर्वाचनमा गोरखा क्षेत्र नं. १ बाट जनमोर्चाको तर्फबाट टिकट लिएर चुनाव  लडेका अधिकारी १ हजार ५ सय मतअन्तरले कांग्रेसका           चिरञ्जीवी वाग्लेसँग पराजित भएका थिए । अधिकारी १२ साउन २०१२ मा गोरखा ‘लप्सीबोट’ गाउँमा जन्मिएका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda