वरामद भएको सुन राजस्व अनुसन्धान कार्यालयमा

वरामद भएको सुन राजस्व अनुसन्धान कार्यालयमा


सोमवार, साउन १३, २०७६


वरामद भएको सुन राजस्व अनुसन्धान कार्यालयमा

गोरखा ः विहिबार वरामद भएको १६ किलो अवैध सुन प्रहरीले   राजस्व अनुसन्धान विभाग काठमाडौँमा वुझाएको छ ।
शुक्रबार सुनसहित धनकमल गुरुङलाई राजस्व अनुसन्धान विभाग वुझाएको एसपी महेन्द्र अधिकारीले बताए । उत्त सुनको वारेमा अनुसन्धान  राजस्व कार्यालयले नै गर्ने उनको भनाइ छ । उत्त सुन ओसार पसारमा संलग्न धनकमलले छेकम्पारबाट ल्याएको खुल्न आएको छ । ‘कहाँ बाट सुन आयो,को–को संलग्न छन् भन्ने अनुसन्धान त हामी पनि गर्छौ,’ उनले भने ।
उत्त सुन लुटेराको एक समुहले लुट्ने योजना थाहा पाएका धनकमल सुन ओढारमा लुकाएर अपहरणमा परेको नाटक गर्दै                   फरार भएका थिए । २९ दिन पछि उनि पक्राउ परेसँगै उत्त सुन  वरामद भएको हो । उत्त घटनाले तिब्बत बाट  गोरखाको छेकम्पार नाका हुदै सुन तस्करी वढेको पनि पुष्टि भएको छ । सुन तस्करीका लागी उत्त नाका प्रयोग गर्ने गरेको खुलेसंगै सुरक्षा ब्यवस्थामा चुनौती थपिएको छ । सुन वरामद भएको यो पहिलो घटना भने होइन । २०७५ साउनमा सिर्दिवास प्रहरी चौकिबाट प्रहरीले १० किलो सुन वरामद गरेको  थियो । जिल्ला प्रशासन कार्यालयले पटक पटक उत्तरी नाकामा सुरक्षा पोष्ट स्थापनाका लागी गृह मन्त्रालय सँग माग गरेको थियो । तर मन्त्रालयले शसस्त्र प्रही राख्ने अनुमति दिएको छैन । संवेदनशिल क्षेत्र भएको तथा भौगोलिक रुपमा दुर्गम रहेकोले  सुरक्षा ब्यवस्थापमा समेत चुनौती देखिएको सुरक्षा प्रमुखकको विश्लेषण छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda