दुई महिनामा दरौदी लिफ्टीङको पानी

दुई महिनामा दरौदी लिफ्टीङको पानी


सोमवार, साउन १३, २०७६


दुई महिनामा  दरौदी लिफ्टीङको पानी

गोरखा ः अवको दुइ महिनामा दरौदि लिफ्टिीङ खानेपानी आयोजनाको पानी गोरखा सदरमुकाम आउने भएको छ ।
२०७४ असारबाट निर्माण शुरु भएको खानेपानी आयोजनाको हाल सम्म ८५ प्रतिशत काम सम्पन्न भएको संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङका प्रमुख रामचन्द्र काफ्लेले बताए । संरचना निर्माण काम लगभग सकिएकाले अव                   विद्युतिकरणको काम सगै पानी परिक्षण गरेर पानी झार्ने उनले बताए । ‘पाइपलाइनको केही काम बाँकी छ, ट्याङकी निर्माण काम सकियो, दशै अगावै उपल्लोकोटको पानी ट्याङकीमा पानी पु¥याउने लक्ष्यका साथ काम भइरहेको छ,’ उनले भने । आयोजनाको काम अन्तिम चरणमा पुगेको उनले बताए । ‘विद्युत प्राधिकरणले साउन भित्र विद्युतीकरणको काम सक्ने आवश्वान आएको छ,विद्युतीकरण सकिने वितिकै पानी टेस्ट गछौँ,’ उनले भने ।  ट्रान्सफमर, पम्पहरु खरिद भइसकेको पनि उनले बताए । उत्त आयोजनाबाट गोरखा नगरपालिकाको वडा नम्बर–३ देखि ९ सम्मका ४८ सय घरधुरीका स्थानीयहरु लाभन्वित हुनेछन् । तर आयोजनाले सिधै उपभोत्तालाई पानी वितरण नगर्ने काफ्ले बताउछन् । जिल्ला सदरमुकाममा रहेको विभिन्न खानेपानी उपभोक्ता समिति मार्पmत पानी दिइने र उपभोक्ता समितिले खपत गरे अनुसार आयोजनालाई रकम बुझाउनुपर्ने उनले बताए । यस्तै आयोजनाको कुल लागतमा ९० प्रतिशत सरकारले र बाँकी १० प्रतिशत उपभोक्ताले व्यहोनुपर्ने             छ । आयोजना अन्तरगत हाल सम्म २३ वटा ट्याङ्की निर्माण सम्पन्न भएको र ५ वटा निर्माण गर्न बाँकी रहेको उनले बताए । पानी शुद्धताका लागि ठाउँठाउँमा पानी प्रशोधन ट्याङकी निर्माण गरिएको उनले बताए । उत्त ट्याङकीबाट प्रतिसेकेण्ड ३१ लिटर पानी      तान्न सकिने छ । सो आयोजनाको ठेक्का तुदी रमन जेभीले पाएको छ । २०७७ असार सम्ममा काम सक्नुपर्ने सम्झौता भएपनि सम्झौता अगावै काम सम्पन्न     हुने आयोजना प्रमुख काफ्लेको   दावी छ । उत्त आयोजनाबाट      गोरखाको घलाङ, नारेश्वर फिनाम, सतिपिपल, आहोले लगायतका क्षेत्रका स्थानीय लाभाविन्त    हुन्छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda