भूकम्पपछिको पुनर्निर्माण र नीतिगत विषयमा छलफल

भूकम्पपछिको पुनर्निर्माण र नीतिगत विषयमा छलफल


शुक्रबार, भदौ १३, २०७६


भूकम्पपछिको पुनर्निर्माण र नीतिगत विषयमा छलफल

गोरखा ः जिल्लामा भूकम्पपछिको पुननिर्माण तथा नीतिगत विषयमा छलफल भएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशन नेपालको आयोजनामा बिहीबार जिल्लाको पुननिर्माणको अवस्था, कार्यप्रगति र नीतिगत समस्याका विषयमा छलफल भएको हो ।

कार्यक्रममा  राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख रामशरण आचार्यले जिल्लामा भूकम्पपछिको नीजि आवासको प्रगति वितरण प्रस्तुत गरेका छन् ।



जिल्लामा हाल सम्म ८५ प्रतिशत नीजि आवास पुननिर्माण सम्पन्न भएको उनले बताए । त्यस्तै जिल्ला आयोजना कार्यान्वन इकाइ (भवन) की प्रमुख सुनिता श्रेष्ठले जिल्लाका सरकारी भवन, र स्वास्थ्य संस्थाको हाल सम्मको प्रगति वितरण प्रस्तुत गरेकी छिन् ।

जिल्लामा निर्माण भएको  सरकारी भवनहरु मध्ये तीन वटा भवनको निर्माण सम्पन्न भइसकेको र ६ वटा भवन निर्माणको अन्तिम चरण पुगेको उनले बताइन् ।

जिल्ला आयोजना कार्यान्वय इकाइ शिक्षाका प्रमुख विष्णु प्रसाद मित्रले भुकम्प पछिको विद्यालय पुननिर्माण अवस्थाको प्रगति    विवरण प्रस्तुत गर्दे हाल सम्म २ सय ९० विद्यालय पुननिर्माण भइसकेको जानकारी गराए । अन्य विद्यालयहरु पुननिर्माण भइरहेको उनले बताए ।

कार्यक्रममा बोल्ने अधिकांशले नीतिगत व्यवस्था भएपनि कार्यान्वयन नहुदा समस्या आएको र भूकम्पपछिको पुननिर्माणमा दक्ष प्राविधिको अभाव हुनु र गुणस्तरहीन सामानको प्रयोग भएको गुनासो गरे । ट्रान्सपरेन्सी इन्टरनेशन नेपालका अध्यक्ष   खेमराज रेग्मीको अध्यक्षतामा भएको कार्यत्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिकी उपप्रमुख जानुका अधिकारी,  गोरखा नगरपालिकाकी उपमेयर विना कुमारी श्रेष्ठ लगायतले  धारणा राखेका थिए ।

जिल्लामा भूकम्प पछिको पुननिर्माणको काम अपेक्षा अनुसार नभएको र पारदर्शीता समेत नभएको कार्यक्रमका सहभागीहरुले बताएका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda