हत्या आरोपितलाई हेलिकप्टरबाट सदरमुकाम ल्याइयो

हत्या आरोपितलाई हेलिकप्टरबाट सदरमुकाम ल्याइयो


शुक्रबार, भदौ २०, २०७६


हत्या आरोपितलाई हेलिकप्टरबाट सदरमुकाम ल्याइयो

गोरखा ः हत्या आरोपमा पक्राउ परेका उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ का ३७ बर्षका निमा दोर्जे लामालाई हेलिकप्टरमार्फत जिल्ला प्रहरी कार्यालय गोरखा ल्याइएको छ ।
मंगलबार उनले कुटपिट गर्दा सोही ठाउँका ६८ बर्षका तेन्जेङ दोर्जाे लामाको मृत्यु भएको आरोप लागेपछि अनुसन्धानका लागि प्रहरीले हेलिकप्टरबाट ल्याएको हो । गुम्बा निर्माणको जिम्मा लिएको आफूलाई बारम्बार वालुवा चोरेको आरोप लगाएपछि तेन्जेङलाई कुटपिट गरेको निमाले स्वीकार गरेका जिल्ला प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए । ‘वालुवा चोर भनेपछि मंगलबार दिउँसो एक बजे निमाले तेन्जेङलाई कुटेछन्, करिव चार बजेतिर त्यही बाटो फर्कदै गर्दा दुई जनाको भेटमा फेरि वालुवा चोर भनेपछि निमाले पुन तेन्जेङलाई कुटेका रहेछन्,’ उनले भने । कुटिएका तेन्जेङको त्यही साँझ मृत्यु भएको उनको भनाइ छ । भौगोलिक बिकटताका कारण शव र हत्या आरोपितलाई वुधवार हेलिकोप्टरबाट आरुघाट ल्याइएको उनले जानकारी दिए । ‘पोष्टमार्टमका लागि शव यहाँ ल्याउन पैदल बाटोको प्रयोग गरेको भए सात दिन लाग्ने रहेछ,’ एसपी अधिकारीले भने, ‘त्यही भएर हेलिकोप्टरमा शव र हत्या आरोपित दुवैलाई लिएर आएका हौ ।’ मृतकको शव प्राथमिक स्वास्थ्य केन्द्र आरुघाटमा पोष्टमार्टम गरेर परिवारलाई बुझाइएको एसपी अधिकारीले बताए । हत्या आरोपित निमालाई जिल्ला प्रहरी कार्यालय ल्याएर ज्यान मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda