कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आजबाट

कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आजबाट


मङ्लबार, भदौ २४, २०७६


कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आजबाट

गोरखा ः  कांग्रेस गोरखाले आज बाट दोस्रो चरणको राष्ट्रिय जागरण अभियान शुरु गर्ने भएको छ ।
दोस्रो चरणको अभियान बीपी कोइरालाको जन्मजयन्ती पारेर  सुरु गर्न लागेको हो ।

जागरण अभियानमा कांग्रेसले पहिलो  चरणमा जस्तै यस पटक पनि पार्टी सुदृढीकरण, समसामयिक          राजनीति, जनजीविकाका सवाल, सुशासन लगायतका मुद्दालाई नै उठाउने भएको छ । पहिलो     चरणको जागरण अभियान एक महिना चलेको भए पनि दोस्रो  चरणको अभियान भने कांग्रेसले १५ दिनमा सक्दैछ ।



मंगलबारदेखि सुरु हुने अभियान असोज ७ गते सम्पन्न हुने पार्टीका सचिव नन्द प्रसाद न्यौपानले बताए । अभियान अन्तर्गत चार वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा कार्यक्रम हुनेछन् । अभियानको पहिलो दिन कांग्रेसले चार वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा पर्यावरण रक्षाका लागि नयाँ सन्देश पनि दिन लागेको छ ।

यस पटक कांग्रेसले अभियानको उद्घाटन नै वृक्षारोपण गरेर गर्न लागेको हो । बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीका दिन          पारेर अभियान सुरु गर्न लागेकाले प्रत्येक  प्रदेश सभा निर्वाचन क्षेत्रले १ सय ६ वटै विरुवा निश्चित स्थलमा वृक्षारोपण गर्ने तयारी             छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ को प्रदेश निर्वाचन क्षेत्र नम्वर क मा गोनपा–५ को पश्चिमकाली, सोहि क्षेत्रको  प्रदेश ख मा भिमसेन थापा गापाको घ्याम्पेशाल र दुइ नम्वर निर्वाचन क्षेत्र नम्वरको प्रदेश सभा क निर्वाचन क्षेत्रको पालुङटार र ख को अजिरकोट गापाको भच्चेकमा वृक्षारोपण गरि जागरण अभियान शुरु हुने कांग्रेसले जनाएको छ ।
कांग्रेसले यो पटकको अभियानमा सामाजिक विकृतिका मुद्दालाई पनि उठाउने बताएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda