दशै सस्तो बजार मेला शुरु

दशै सस्तो बजार मेला शुरु


बिहिबार, अशोज ९, २०७६


दशै सस्तो बजार मेला शुरु

गोरखा ः दोस्रो दशै सस्तो बजार मेला शुरु भएको छ ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले वुधवार मेलाको उद्घाटन गरे । यस अघि मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङद्धारा उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । बिशेष कारणवश गुरुङ उपस्थित हुन नसकेपछि वस्नेतले पालो पाए ।



मेला उद्घाटन पश्चात बोल्दै उनले उत्तरी गोरखाको रुइला नाका खोल्ने तयारीमा प्रदेश सरकार लागेको बताए । ‘नाकाको अध्ययन गर्न मुख्य मन्त्री सहित हामी १५ गते त्यस क्षेत्र जादैछौ,’ उनले भने, ‘उत्तरी क्षेत्रको जडिवुटी र स्थानीय उत्पादनलाइ विश्व बजार सम्म जोड्ने लक्ष्य राखेका छौ ।’ बुढिगण्डकी आयोजनाबारे बोल्दै मन्त्री बस्नेतले आरुघाट र आर्खेतको मुआब्जा चाडै निर्धारण हुने संकेत पाएको बताए ।

‘मुआब्जा निर्धारणका लागी केन्द्रिय सरकार लागी परिरहेको छ, अव तपाइहरुले चाडै खुशीको खवर सुन्न पाउनुहुनेछ,’ आश्वासन दिदै उनले भने । उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै गण्डकी प्रदेशका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले गुणस्तरिय सामान बिक्री वितरण गरेर उपभोक्तालाइ सेवा दिनुपर्ने            बताए ।

कृषिबाट आर्थिक समृद्धि सम्भव रहेको भन्दै उनले खेतियोग्य जमिन बाँझो नराख्न आग्रह गरे । प्रदेशले कृषि क्षेत्रको बिकासका लागी बिभिन्न योजना ल्याएको जानकारी गराउदै उनले व्यवसायिकतामा जोड दिन            सुझाए ।

चाडवाडका लागी आवश्यक सबै सामान मेलामा उपलब्ध हुने आयोजक चेम्वर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठले बताए । सहुलितय दरमा दैनिक उपभोग्य सामान बिक्री वितरण भइरहेको उनको भनाइ छ । मेलामा कुल एक सय ८० स्टल छन् ।

असोज १७ गते सम्म मेला चल्ने छ । धार्चे तथा चुमनुव्री क्षेत्रमा उत्पादित कृषि उपज सामाग्रीहरु पनि राखिएका छन् । मेलामा               करिब ६ करोड कारोबार हुने र ६० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । १० दिन सम्म चल्ने मेलामा राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत रहनेछ । मेला उद्घाटन पूर्व झाकी सहितको ¥याली निकालिएको                थियो ।

बिभिन्न जातजातीको भेषभुषा सहित आफ्नो संस्कृति झल्कने झाकी सहितको ¥यालीले बजार परिक्रमा गरेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda