स्थानीय विकास साझेदारीको रकम ३२ योजनामा वाँडफाँड

स्थानीय विकास साझेदारीको रकम ३२ योजनामा वाँडफाँड


मङ्लबार, कार्तिक १९, २०७६


स्थानीय विकास साझेदारीको रकम ३२ योजनामा वाँडफाँड

केशव गुरुङ

गोरखा ः चालु आर्थिक वर्ष २०७६÷७७ मा स्थानीय विकास साझेदारी कार्यक्रम अन्तर्गत निर्वाचन क्षेत्र २ मा ३२ योजना छनौट गरिएको छ ।



क्षेत्र नम्वर २ का प्रत्यक्ष तर्फका संघीय सासद वावुराम        भट्टराइको उपस्थितिमा आयोजना तथा कार्यक्रमहरु वजेट सहित छनौट गरि स्वीकृत गरिएको हो ।

वैठकमा राष्ट्रिय सभाका प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्र राज पाण्डे, संघीय सांसद चुडामणी खड्का, प्रदेश सासंद हरिशरण आचार्य  लगायतका सरोकारवालाको उपस्थित रहेको थियो ।

सांसद विकास कोषको ६ करोड रुपैया वाडँफाड भएको हो । अधिकतम ५० लाख तथा न्यूनतम १० लाख सम्मका योजना छनौट भएका छन् ।

बारपाक सुलिकोट गाउपालिकाको कुल गाउँ–  पोखरी–स्नान–मान्द्रे सडक,   अजिरकोट गाउपालिका–३ को अलैचि संकलन तथा प्रशोधन केन्द्र निर्माण, सिरानचोक गाउपालिका–५,६,७ मा सिरानचोक चक्रपथ अन्तर्गत चित्रेपोखरी देखि नाम्रुङ हुदै सिम्ले सडक खण्ड, पालुङटार नगरपालिका–१ ज्योति चौतारा–वेलवास–कोलकाटे–खुर्पाजुङ–वडा कार्यालय सडक स्तारोन्नती, पालुङटार नगरपालिका–४ अल्को चिलौने–नयाँ गाउँ–सापकोटा टार–ठाटीचौर सडक स्तरोउन्नती, गोरखा नगरपालिका–१० छेवेटार–मिलनचोक–तारामावि सिमलपानी सडकका लागी ५०÷५० लाख विनियोजन गरिएको छ ।

पालुङटार नगरपालिका–१ देउरालीबाट अन्नपुर्ण मन्दिर हुदै अन्नपुर्ण मावि सडक स्तरोन्नती, पानपा–१मा पाउरोटी भण्डार देखि चापाभञ्ज्याङ हुदै कार्की गाउँ सडक निर्माणमा २०÷२० लाख छुट्टाइएको छ । पालुङटार नगरपालिका–१० पन्थीनी चौतारा–खड्कागाउँ–  खहरे ट्रयाक निर्माण, सिरानचोक गाउपालिका–२ तार्के डाँडा–  खमारी–धर्तीपानी– झिम्रेक सडक, पालुङटार नगरपालिका–३ को साउनेपानी–वडा कार्यालय–डुम्रेडाँडा–पाथीभरा–आपपीपल अस्पताल सडक स्तरोन्नती,गोरखा नगरपालिका–११,१२ को सेन्तजोसेफ मरनघाट जाने बाटो र ११ किलो बाट छापगाउँ सडक, गोनपा–९ दलभञ्ज्याङ वडा कार्यालय–कोलडाँडा हुदै मालढुङ्गा स्तरोउन्नती, सिरानचोक गापा–१ माथिल्लो भिरसिं–चैनपुर सडक निर्माण, गोनपा–८ जेष्ठ नागरिक मनोरञ्जन केन्द्र निर्माणका लागी १०÷१० लाख छुट्टाइएको छ ।

सिरानचोक गाउपालिका–५ सहिद भिमसेन स्मृति प्रतिष्ठान पुस्तकालय भवन तथा पुर्वाधार निर्माणका लागी २४लाख ६० हजार छुट्टाइएको छ ।

सिरानचोक गापा–७ दलित वहुउदेश्यीय सामुदायीक भवन, वारपाक सुलिकोट गापा–७ सिम्लेमा चापानी लिफ्टिीङ खानेपानी योजना मुलावारी, सिरानचोक गापा–८ फिनामटार खेलकुद मैदान, गोरखा नगरपालिका–१४ मा भट्टवेसी खेलकुद मैदान, गोनपा–१३ रामशाहघाट पर्यटन पुर्वाधार निर्माण, पानपा–१को भुलभुलेखार तातोपानी पर्यटन पुर्वाधार बिकास, अजिरकोट गाउपालिका–१ घ्याच्चोक वहुउदेश्यीय समाजघर निर्माण, पानपा–५ चेपे आदर्श युवा क्लव भवन निर्माण, पानपा–९ त्रिवेणी मावि सेराको घेरावार निर्माण, अजिरकोट गाउपालिका–३ ज्ञानज्योति मावि घेरवार, पानपा–१० विद्यालय भवन र शहिद मधु प्रतिष्ठान भवन निर्माण, बारपाक सुलिकोट–३ हुवामे ठोपो छेलिङ वौद्घ समाज घर निर्माण, वारपाक सुलिकोट–४ मिलन सामुदायीक वहुउदेश्यीय भवन भण्डारी गाउँ, वारपाक सुलिकोट गापा–१ र २ सामुदायीक पुस्तकालय तथा सार्वजनिक शौचालय वारपाक, गोनपा–१० गण्डकी महिला समुह भवन, गोनपा–८ जनशत्ति महिला सामुदायीक भवन निर्माणका  लागी १०÷१० लाख रकम छुट्टाइएको   छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda