धार्चे गाउँपालिकाका महिलालाई पथ प्रद्धर्शक तालिम

धार्चे गाउँपालिकाका महिलालाई पथ प्रद्धर्शक तालिम


सोमवार, मंसिर १६, २०७६


धार्चे गाउँपालिकाका महिलालाई पथ प्रद्धर्शक तालिम

धार्चे गाउँपालिकाका महिलाहरुलाई पथ प्रद्धर्शक तालिम दिइने भएको छ ।
ट्

रेकिङ क्षेत्रमा महिला गाइड उत्पादन गर्ने उदेश्य रहेको गाउँपालिकाले जनाएको छ । विपन्न समुदायका महिलाहरुलाई बिशेष प्राथमिकता दिइने गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।



महिला सशक्तिकरण नेपाल             पोखरा नामक संस्थाको आयोजनामा यही पौष २० गतेबाट हुन पोखरामा हुन लागेको तालिममा पालिकाले पनि सहजिकरण                गर्नेछ ।

‘संस्थाले यस अघि दिदै आएको पद प्रद्धर्शक तालिममा हाम्रो पालिकालाइ समेटेको थिएन,’ उनले भने, ‘यस बर्ष भने हाम्रो पालिकाबाट केही महिलाहरु पनि सहभागी हुन पाउनेछन् ।’

विपन्न तथा एसइइ दिएर बसेकालाई छनोट गर्ने तयारी भइरहेको गुरुङले             बताए । तालिम पश्चात              रोजगारको अवसर मिल्ने उनको भनाइ छ । ‘तालिम लिएपछि गाइडको रुपमा काम गर्न पाइन्छ, बिभिन्न एजेन्सीहरुले नियुक्त गर्छन्,’ उनले भने ।

धार्चे गाउँपालिका पर्यटकिय गन्तव्य भएकाले पनि पथ प्रद्धर्शक तालिमको महत्व रहने गुरुङ बताउछन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda