एकैपटक २ सय ४५ शिक्षकको जागिर गयो

एकैपटक २ सय ४५ शिक्षकको जागिर गयो


सोमवार, मंसिर १६, २०७६


एकैपटक २ सय ४५ शिक्षकको जागिर गयो

 जिल्लामा कार्यरत २ सय ४५ अस्थायी करारका शिक्षक बिस्थापित भएका छन् ।

शिक्षक सेवा आयोगको              परिक्षा उतिर्ण गरी आएका शिक्षकको पदस्थापन भएसँगै उनीहरुको जागिर गुमेको हो ।



‘पदस्थापन भएका शिक्षकको संख्या कुल ३७८ हो,’ शिक्षा बिकास तथा समन्वय इकाइका सूचना           अधिकारी सुवासचन्द्र आचार्यले भने, ‘त्यस मध्य नाम निकाल्ने ६३ जना अस्थायी शिक्षकको रुपमा काम गरिरहनुभएको थियो, ४ जनाले राजिनिमा दिनुभयो, ६६           दरवन्दी पहिले देखि नै रिक्त            थियो ।’

सबैभन्दा धेरै शहिद लखन गाउँपालिकामा ५५ र सबैभन्दा    थोरै धार्चे गाउँपालिकामा १७ जना शिक्षक पदस्थापन गरिएको उनले बताए । सिरानचोक गाउँपालिकामा ५२, पालुङटार नगरपालिकामा ५०, गोरखा नगरपालिकामा ३५, आरुघाट गाउँपालिकामा ३३ र भिमसेन थापा गाउँपालिकामा ३२ शिक्षक पदस्थापन भएका छन् ।

३१ जना बारपाक सुलिकोटमा, २६ जना गण्डकीमा, २४ जना            अजिरकोट र २३ जना शिक्षक चुमनुव्री गाउँपालिकामा पदस्थापन गरिएको आचार्यले बताए । पदस्थापन भएका शिक्षक मध्य २१४ जना पुरुष र १६४ महिला  रहेका छन् । ‘उनीहरुले नियुक्ती लिइसके अव पालिकासँग समन्वय गरेर एक हप्ता भित्रमा हाजिर हुन्छन्,’ आचार्यले भने ।

प्रावि तहमा अझै २०१ अस्थायी शिक्षक              कार्यरत रहेको उनले बताए । ‘कुल दरवन्दी १५५५ हो, त्यसमा १३५४ पूर्ति भयो, बाँकीमा अस्थायी शिक्षकले काम गरिरहनुभएको छ,’ उनले भने ।

स्थायी शिक्षकका लागी बिज्ञापन खुलाउन शिक्षक सेवा आयोगलाइ पत्राचार गरिएको उनले बताए । सबैभन्दा धेरै बारपाक सुलिकोट गाउँपालिकामा ३० र सवैभन्दा थोरै चुमनुव्री गाउँपालिकामा ५ जना अस्थायी शिक्षक कार्यरत छन् ।

शिक्षकको राजिनामाका कारण अस्थायी शिक्षकको संख्या बर्षेनी बढेको उनले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda