९ पालिकामा कांग्रेसको एक साथ प्रशिक्षण कार्यक्रम

९ पालिकामा कांग्रेसको एक साथ प्रशिक्षण कार्यक्रम


मङ्लबार, मंसिर १७, २०७६


९ पालिकामा कांग्रेसको एक साथ प्रशिक्षण कार्यक्रम

 नेपाली कांग्रेस गोरखाले जिल्लाका ९ वटा पालिकामा एकै साथ प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।
संगठन सुदृढिकरण अभियान अन्तरगत यही मंसिर २८ गते कार्यक्रम गर्न लागेको कांग्रेस जिल्ला कार्यसमिति गोरखाका सचिव नन्द प्रसाद न्यौपानेले           बताए ।

कार्यक्रम हुने प्रत्यक पालिकामा एक एक जना केन्द्रिय सदस्य उपस्थित हुने उनले जानकारी दिए । गोरखा नगरपालिकामा गुरुराज घिमिरे, पालुङटार नगरपालिकामा   सुरेन्द्रराज पाण्डे, सिरानचोक गाउँपालिकामा मिन बिश्वकर्मा र अजिरकोट गाउँपालिकामा कल्याण गुरुङ उपस्थित हुने न्यौपानेले       बताए ।



बारपाक सुलिकोट गाउँपालिकामा डा. डिना संग्रौला, गण्डकी गाउँपालिकामा धनराज गुरुङ, शहिद लखन गाउँपालिकामा जिवन परियार, भिमसेन थापा गाउँपालिकामा चिनकाजी श्रेष्ठ र आरुघाट गाउँपालिकामा शंकर भण्डारीको उपस्थिती रहने बताइएको छ ।

कार्यक्रममा पार्टीको महासमिति बेठक पछि जारी संघिय बिधान, समसामयिक राजनितिक बिषय लगायतका बारेमा प्रशिक्षण दिइने न्यौपानेले बताए । कार्यक्रममा वडाका क्रियाशिल सदस्य, गाउँ कमिटि प्रतिनिधी लगायतको सहभागीता रहने छ ।

चुमनुव्री र धार्चे गाउँपालिकामा भने फागुन महिनामा कार्यक्रम गर्ने जिल्ला कार्यसमितिको आइतवार बसेको बैठकले निर्णय गरेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda