अतिक्रमित भूमी फिर्ताको माग गर्दै ज्ञापनपत्र

अतिक्रमित भूमी फिर्ताको माग गर्दै ज्ञापनपत्र


सोमवार, पुस २८, २०७६


अतिक्रमित भूमी फिर्ताको माग गर्दै ज्ञापनपत्र

नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाले नेपालको अतिक्रमित भूमि फिर्ता गर्नुपर्ने माग गरेको छ ।

जिल्ला कार्यसमिति गोरखाले आइतवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाएको हो ।



मोर्चाका जिल्ला अध्यक्ष छविलाल घले नेतृत्वको टोलीले बुझाएको ज्ञापनपत्रमा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका नेपाली भूभाग फिर्ता गराउन आवश्यक कदम चाल्न माग गरेको छ ।

ज्ञापन पत्र बुझाउने क्रममा पार्टीका केन्द्रिय सदस्य नारायण अधिकारी, जिल्ला सेक्रेटरी कृष्ण कट्टेल लगायतको सहभागीता रहेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda