आँपपिपल अस्पतालमा आइसोलेसन वार्ड स्थापना

आँपपिपल अस्पतालमा आइसोलेसन वार्ड स्थापना


बुधबार, चैत्र ५, २०७६


आँपपिपल अस्पतालमा आइसोलेसन वार्ड स्थापना

पालुङटार नगरपालिका–२ स्थित आँपपिपल सामुदायिक अस्पतालमा आईसोलेसन वार्ड स्थापना गरिएको छ ।
विश्वभर पैmलिएको कोरोना भाइरसबाट हुन सक्ने सम्भावित संव्रmमणलाई लक्षित गरी वार्ड स्थापना गरिएको नगर स्वास्थ्य संयोजक दिपेन्द्र गिरीले बताए ।

नगरपालिकाको सहयोग र आँपपिपल अस्पतालको समन्वयमा वार्ड स्थापना भएको उनको भनाइ छ । उनका अनुसार अस्पतालमा चार वटा बेड र आवश्यक औषधी उपकरण रहेका छन् ।



‘वार्डमा एटेज बाथरुम र नुहाउनका लागी छुट्टै स्नान कक्ष पनि छ,’ उनले भने । वार्डको सोमबार नगरप्रमुख दिपकबाबु कडेलले अनुमगन तथा निरिक्षण गरेका छन् । अस्पतालमा सोमबारबाटै स्तनपान कक्ष पनि स्थापना भएको गिरीले बताए ।

‘बच्चालाइ खुल्ला ठाउँमा स्तनपान गराउन असहज महशुस हुन्छ भन्ने अनुमान गरेर स्तनपान कक्ष स्थापना गरेका हौ,’ उनले भने । कोरोना भाइरसबाट हुन सक्ने संक्रमणलाइ लक्षित गरी गोरखा अस्पतालले यसअघि नै आइसोलेसन वार्ड स्थापना गरिसकेको छ । आवश्यक उपकरण सहित दुइ वटा कोठामा वार्ड स्थापना गरिएको               अस्पतालले जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda