आजदेखि विदेशी पर्यटक पदयात्रामा जान नपाउने

आजदेखि विदेशी पर्यटक पदयात्रामा जान नपाउने


शुक्रबार, चैत्र ७, २०७६


आजदेखि विदेशी पर्यटक पदयात्रामा जान नपाउने

आजदेखि विदेशी पर्यटक पदयात्रामा जान नपाउने भएका छन् । नेपाल पर्यटन बोर्डले आजैबाट पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स)कार्ड वितरण बन्द गरेको छ ।

यससँगै अब विदेशी नागरिकले नेपाली पदयात्रा मार्गमा पदयात्रामा जान पाउने छैनन् । नेपालमा पदयात्रामा जाने सबै विदेशीले टिम्स लिनुपर्छ ।



नेपालमा नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)ले टीम्स कार्ड वितरण गर्दै आएका छन् । यो समय नेपालमा पदयात्रामा जाने मूख्य मौमस हो ।

पर्वतारोहण सिलसिलामा आउने पर्यटक पनि पदयात्रा गर्दै जाने हुँदा पदयात्रा मार्ग यस समय भरिभराउ हुनुपर्ने थियो ।
नेपाल पर्यटन बोर्डले शुक्रबार सूचना जारी गर्दै टिम्स कार्ड वितरण अर्को सूचना जारी नभएसम्म बन्द गरिएको छ । सरकारले कोरोना रोगविरुद्ध लिएको नीति कार्यान्वयन गर्न टीम्स कार्ड वितरण बन्द गरिएको बोर्डको भनाइ छ ।

पदयात्रा बन्द भएसँगै यसले पदयात्रा मार्गमा पर्ने सयौं होटेल तथा रिसोर्टको व्यापार ठप्प भएको छ । शुक्रबार नै नाम्चेका होटेल व्यवसायीले सबै होटेल तथा रेष्टुरेन्ट बन्द गर्ने निर्णय लिइसकेका छन् । source:onlinekhabar


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda