९० संक्रमितले जिते कोरोना

९० संक्रमितले जिते कोरोना


सोमवार, साउन ५, २०७७


९० संक्रमितले जिते कोरोना

गोरखामा क्याम्पसको आइसोलेसनमा उपचाररत पाँच जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

पालुङटार नगरपालिका–७ का दुइ महिला र एक पुरुष, शहिद लखन गाउँपालिका–९ र गोरखा नगरपालिका–७ का एक÷एक जना पुरुषलाइ आइतवार डिस्चार्ज           गरिएको जनस्वास्थ्य निरिक्षक निश्चल अर्यालले बताए ।



दुई पटक पिसिआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको उनको भनाइ छ । उनीहरुलाइ १४ दिन होम क्वारेन्टिनमा बस्ने शर्तमा घर पठाइएको उनले जानकारी           दिए ।

यो सँगै निको भएर घर फर्कने संक्रमितको संख्या ९० पुगेको छ । अर्यालका अनुसार अव गोरखा क्याम्पसको आइसोलेसनमा ६ जना संक्रमित उपचाररत छन् । हालसम्म जिल्लामा संक्रमितको संख्या १ सय २ पुगेको छ ।

जसमध्य दुइ जनामा मृत्यु भएको छ भने ९० जना उपचार पश्चात निको भएर घर फर्किएका छन् । गोरखा अस्पताल र गोरखा क्याम्पसको आइसालेसनमा गरी कुल १० जना उपचाररत रहेको बताइएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda