गोरखामा हाल सम्म १ सय ५४ जना संक्रमित निको भएर घर फर्किए

गोरखामा हाल सम्म १ सय ५४ जना संक्रमित निको भएर घर फर्किए


मङ्लबार, भदौ ३०, २०७७


गोरखामा हाल सम्म १ सय ५४ जना संक्रमित निको भएर घर फर्किए

गोरखामा २४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

गोरखा क्याम्सको आइसोलेशनमा उपचारत उनीहरु मंगलबार निको भएर घर फर्किएका हुन् ।



गोरखा नगरपालका–७ का ७ जना पुरुष र १ जना महिला, ८ र १२ का १÷१ जना पुरुष, १३ का ५ जना महिला र ४ जना पुरुष निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

पालुङटार नगरपालिका–१ का १ जना महिला, भिमसेन थापा गाउँपालिका–३ का १ जना पुरुष र शहिद लखन गाउँपालिका–३ का १ जना पुरुष निको भएर घर फर्किएको कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले बताए ।

त्यस्तै अजिरकोट गाउँपालिका–२ का १ जना पुरुष र बारपाक सुलिकोट गाउँपालिका–७ का १ जना पुरुष निको भएर घर फर्किएको उनले जानकारी दिए ।

कोरोना परिक्षणको व्रmममा उनीहरुको दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएको र कोरोना लक्षण नदेखिएकाले घर पठाइएको बताइएको छ ।

उनका अनुसार हाल सम्म जिल्ला भित्रका स्वाब संकलन गरी पठाएका मध्य २ सय १२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ  ।

ति मध्ये दुई जनाको मृत्यु भएको र ५८ जना उपचारत छन् ।

मंगलबारको २४ जना सहित गरेर जिल्लामा हाल सम्म १ सय ५४ जना संक्रमित निको भएर घर फएिका उनले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda