शिक्षकलाई ल्यापटप वितरण

शिक्षकलाई ल्यापटप वितरण


बिहिबार, अशोज २२, २०७७


शिक्षकलाई ल्यापटप वितरण

 गोरखा नगरपालिका वडा नम्वर १२ स्थित दश किलोमा रहेको महेन्द्र नमूना माध्यमिक बिद्यालयका शिक्षकहरुलाइ ल्यापटप वितरण गरिएको छ ।

नमूना माध्यमिक बिद्यालयको गुरुयोजना अनुसार संघिय सरकारबाट निर्णय भए बमोजिम बिद्यालयमा कार्यरत २९ जना शिक्षकलाइ ल्यापटप वितरण गरिएको बिद्यालयका सूचना अधिकारी मिन बहादुर नेपालीले बताए ।



‘यो गत आर्थिक बर्ष २०७६÷७७ को स्वीकृत कार्यक्रम हो,’ उनले भने, ‘कोरोनाका कारण गत बर्ष वितरण गर्न सकेका थिएनौ ।’ उक्त कार्यक्रमका लागी संघिय सरकारले गोरखा नगरपालिकालाई ५० लाख रकम विनियोजन गरेको थियो ।

सोही रकमले ल्यापटप खरिद गरेर वितरण गरिएको बिद्यालयले जनाएको छ । बिद्यालयको लेखा जोखा समितिका अध्यक्ष बुद्धि बहादुर कुमालको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक गोपाल बाबु मरहट्टाले सबै शिक्षकहरुलाइ ल्यापटप वितरण गरेका हुन् ।

ल्यापटप पाएसँगै अनलाइन कक्षा देखि कक्षाकोठामा आइसिटिको माध्यमबाट पठनपाठन गराउन सहज हुने अपेक्षा शिक्षकहरुले गरेका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda