लायन्स क्लफद्धारा निशुल्क आँखा जाँच
लायन्स क्लफद्धारा निशुल्क आँखा जाँच
विश्व दृष्टि दिवसको अवसमार जिल्लामा ९१ जनाको निशुल्क आँखा जाँच गरिएको छ ।
लायन्स क्लव अफ गोरखाको आयोजनामा सदरमुकाममा रहेको जिल्ला आँखा अस्पतालमा निशुल्क आँखा जाँच गरिएको क्लवका अध्यक्ष श्याम बाबु श्रेष्ठले जानकारी दिए ।
साथै कोभिड–१९ को संक्रमण बाट बच्नका लागी आखा जाँच गर्न आउनेलाई निशुल्क माक्स पनि वितरण गरिएको उनले बताए ।