मृगौला पीडित परियारलाई आर्थिक सहयोग हस्तान्तरण

मृगौला पीडित परियारलाई आर्थिक सहयोग हस्तान्तरण


शुक्रबार, अशोज २३, २०७७


मृगौला पीडित परियारलाई आर्थिक सहयोग हस्तान्तरण

आर्थिक अवस्था कमजोर भइ उपचारमा समस्या भएका मृगौला पिडित परिवारलाई सहयोग गरिएको छ ।

दुवै मृगौला फेल भएर हाल काठमाण्डौको शिक्षण अस्पताल महाराजगंजमा उपचाररत भीमसेन थापा गाउँपालिका–४ धावाकी ४० बर्षीया शर्मिला परियारको उपचारका लागी आर्थिक सहयोग गरिएको हो ।



सामाजिक संजाल मार्फत सर्मिला बचाउ अभियान चलाएर रकम संकलन गरिएको अभियान्ता बालकृष्ण परियारले बताए ।

‘अभियान मार्फत २ लाख ३७ हजार १८४ रुपैया संकलन भएको थियो,’ उनले भने, ‘वुधवार अस्पताल पुगेर पीडित महिलाका श्रीमानलाइ रकम हस्तान्तरण ग¥यौ ।’

देश बिदेशमा रहेकाहरुबाट उक्त सहयोग प्राप्त भएको उनले बताए । विगत तीन महिना देखी सर्मिला अस्पतालमा उपचाररत छिन् । मृगौला पीडित महिलाको मृटुमा समेत समस्या रहेको बताइएको छ ।

थप उपचारका लागि रकम अभाव रहेकाले पिडित परिवारलाई थप आर्थिक सहयोग गर्ने सहयोगीदाताहरुलाई परिवारलाई नै सम्पर्क गरेर सहयोग गरिदिन समेत आग्रह गरिएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda