गोरखामा १४ जना प्रहरी सहित १६ संक्रमित थपिए

गोरखामा १४ जना प्रहरी सहित १६ संक्रमित थपिए


शुक्रबार, अशोज २३, २०७७


गोरखामा १४ जना प्रहरी सहित १६ संक्रमित  थपिए

गोरखामा आज १४ जना प्रहरी सहित १६ जनामा कोरोना संव्रmमण पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत १४ जना पुरुषमा कोरोना संव्रmमण पुष्टि भएको गोरखा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले बताए ।



उनका अनुसार बाह्रकिलो प्रहरी चौकीका कार्यरत ८ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भए पछि कन्ट्रयाक्ट टे«सिङको व्रmममा ४७ जना प्रहरीको स्वाब संकलन गरेको थियो ।

उनीहरु मध्ये हाल १४ जनाको मात्र रिपोर्ट आएको र सबैको कोरोना पोजेटिभ भएर आएको रेग्मीले जानकारी दिए ।

यस्तै गोरखा नगरपालिका–१ का २२ वर्षीय महिला र पालुङटार नगरपालिका–९ का ४० वर्षीय पुरुषलाई पनि कोरोना संव्रmमण पुष्टि भएको छ ।

२२ वर्षीय महिला भारतबाट आई होटल क्वारेटाईनमा बस्दै थिए भने ४० वर्षीय पुरुष कन्ट्याक्ट टे«सिङको व्रmममा स्वाब संकलन गरी पठाएको थियो ।

उनीहरुलाई आइसोलेशनमा ल्याउने तयारी भइरहेको बताएको रेग्मीले बताए ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ भएर आएको नगरपालिकाले जनाएको छ ।

योसँगै गोरखामा कोरोना संक्रमितको संख्या ३ सय ८ पुगेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

 


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda