४९ ठाउँमा ‘कन्ट्याक्टलेस ह््याण्ड वासिङ स्टेशन’ निर्माण

४९ ठाउँमा ‘कन्ट्याक्टलेस ह््याण्ड वासिङ स्टेशन’ निर्माण


आइतवार, अशोज २५, २०७७


४९ ठाउँमा ‘कन्ट्याक्टलेस ह््याण्ड वासिङ स्टेशन’ निर्माण

कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागी जिल्लामा १४ वटा कन्ट्याक्ट लेस ह्याण्ड वासिङ स्टेशन निर्माण गरिएको छ ।
युनिसेफको आर्थिक सहयोग र कोसडर गोरखा नामक गैर सरकारी संस्थाको प्राविधिक सहयोगमा स्टेशन निर्माण गरिएको हो ।

आरुघाट गाउँपालिकामा मात्रै ७ वटा स्टेशन निर्माण गरिएको कोसडरका कार्यकारी निर्देशक काजिराम रोकाले बताए । क्वारेन्टिन स्थल बनाइएका क्षेत्रमा उक्त स्टेशन राखिएको बताइएको छ ।



गोरखा अस्पताल अन्तरगत रहेको गोरखा क्याम्पसको आइसोलेसनमा तीन वटा स्टेशन राखिएको रोकाले जानकारी दिए ।

‘गोरखा नगरपालिका वडा नम्वर ७ डण्डीडाँडामा रहेको नवज्योती माविमा पनि खुट्टाले हात धुन मिल्ने गरी स्टेशन निर्माण गरिसकेका छौ, शहिद लखन गाउँपालिकामा तीन वटा दिने तयारी भइरहेको छ,’ उनले भने । यूनिसेफको आर्थिक सहयोगमा गण्डकी प्रदेशभर हालसम्म ४९ वटा स्टेशन निर्माण गरिसकेको उनले बताए ।

‘उक्त स्टेशनमा खुट्टाको प्रयोग गरेर हात धुन सकिन्छ, त्यसले गर्दा कोरोना संक्रमणको जोखिमलाई न्यूनिकरण गर्छ भन्ने अपेक्षा लिएका छौ,’ रोकाले भने । स्टेशन निर्माण भएका स्थानमा मास्क, सेनिटाइजर, पन्जा लगायतका स्वास्थ्य सामग्री पनि वितरण गरिएको बताइएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda