नेकपा निकट व्यवसायीको संगठन गठन

नेकपा निकट व्यवसायीको संगठन गठन


आइतवार, अशोज २५, २०७७


नेकपा निकट व्यवसायीको संगठन गठन

सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट जिल्लाका व्यवसायीहरुको नेपाल उद्योग व्यवसायी संगठन गठन भएको छ ।
शनिवार पाटी कार्यालयमा भएको व्यवसायीहरुको भेलाले रामहरी केसीको संयोजकत्वमा २५ सदस्यीय संगठन गठन गरेको हो ।

जसको सहसंयोजकमा काजिराम श्रेष्ठ, सदस्यहरुमा भोलाप्रसाद मरहट्टा, प्रदिप सिंखडा, विशाल राना, सुमन श्रेष्ठ, विनोद अर्याल, नारायण श्रेष्ठ, आशिष देवकोटा, विव्रmम बस्नेत, तारा पुडासैनी, बालकृष्ण परियार, सुस्मिता घले, आशा गुरुङ, शुरेन लामिछाने, कृष्ण सुनार, ज्ञानेन्द्र सुवेदी दिनेश दानी र दण्डपानी कट्टेल चयन भएका छन् ।



बाँकी ६ सदस्य भने पछि थप गर्ने बताइएको छ । कृष्ण प्रसाद ढकालको अध्यक्षता तथा नेकपा प्रदेश कार्यालय सदस्य सम्झना देवकोटाको प्रमुख अतिथ्यतामा भेला सम्पन्न भएको हो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda