चाडपर्व लक्षित प्रहरीको बिशेष सुरक्षा योजना ःघटना भएको ५ मिनेटमै उपस्थिती

चाडपर्व लक्षित प्रहरीको बिशेष सुरक्षा योजना ःघटना भएको ५ मिनेटमै उपस्थिती


बुधबार, अशोज २८, २०७७


चाडपर्व लक्षित प्रहरीको बिशेष सुरक्षा योजना ःघटना भएको ५ मिनेटमै उपस्थिती

नजिकिदै गरेको चाडपर्वलाइ लक्षित गरी जिल्ला प्रहरी कार्यालयले बिशेष सुरक्षा योजना लागू गरेको छ ।

चाडवाडमा हुन सक्ने अपराधिक क्रियाकलाप तथा सवारी दुर्घटनालाइ लक्षित गरी बिशेष सुरक्षा योजना लागू गरिएको एसपी सुरेन्द्र बहादुर गुरुङले बताए ।



‘बजार क्षेत्रमा मात्रै २ सय भन्दा बढी प्रहरी खटिन्छन्,’ उनले भने, ‘ग्रामिण भेगमा आवश्यकता अनुसार खटाउछौ ।’ सादा पोशाकमा पनि प्रहरीहरु परिचालन गरिएको उनले जानकारी दिए । पिकेड, क्विक रेस्पोन्स टिम (क्यूआरटी) र मोवाइल गस्ती टोलि २४ सै घण्टा तयारी अवस्थामा राखिएको उनले बताए ।

‘हाइ वे चेकिङ, एम्वुसिङ, सरप्राइज चेकिङ, सिसिटिभि निगरानी लगायतका गतिविधिलाइ बढाएका छौ,’ उनले भने । कार्यालय मातहत रहेको प्रहरी युनिटहरुबाट क्रस पेट्रोलिङ समेत गराउने उनले जानकारी दिए ।

कुनै घटना भएको खवर आएमा बाटो म्याद वाहेक ५ मिनेट भित्र प्रहरी पुगिसक्ने गरी सुरक्षा व्यवस्था मिलाएको एसपी गुरुङले बताए । ‘घटना भएमा बजार नाकावन्दी गरेर चेकजाँच गर्ने व्यवस्था पनि मिलाएका छौ,’ उनले भने ।

जुवातासलाइ नियन्त्रण गर्न बिशेष योजना सहित अघि बढेको उनको भनाइ छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda