ट्रान्समिसन वयलमा पानीको मिसावट भएको गुनासो

ट्रान्समिसन वयलमा पानीको मिसावट भएको गुनासो


बिहिबार, अशोज २९, २०७७


ट्रान्समिसन वयलमा पानीको मिसावट भएको गुनासो

राइस मिलको मेसिनमा प्रयोग गर्न खरिद गरेको ट्रान्समिसन वयलमा पानीको मिसावट भएको भन्दै उपभोक्ताले गुनासो गरेका छन् ।
गोरखा नगरपालिका–१ ताप्लेका लेख बहादुर वानिया मिसावटयुक्त तेल लिएर वुधवार प्रशासन कार्यालय पुगेका थिए ।

उक्त तेल गोरखा नगरपालिका–६ हरमटारी स्थित मनकामना मिल मेसिनरी पसलबाट किनेको उनले बताए ।



‘यही असोज २१ गते दाजुको छोरा बजार आएको थियो उसैलाइ बस्नेतको दोकानमा पाइन्छ तेल लिएर आइज भनेर पठाए,’ उनले भने, ‘तेल त ल्यायो तर तीन भागमा दुइ भाग पानी एक भाग तेल रहेछ ।’

वुधवार बजार आएर पुनः ट्रान्समिसन वयल किन्दा त्यसमा पनि मिसावट देखिएको उनले बताए ।

‘सबैमा मिसावट हो की मैले लगेको मात्रैमा हो भनेर आज त्यही पसलमा आएर एक वोत्तल तेल मागे तर त्यसमा पनि मिसावट देखियो, पानी मिसिएको रहेछ भन्दा व्यापारीले होइन भनेर टार्न खोजे,’ उनले भने । विल माग्दा समेत सकिएको भन्दै खेस्रा कागज दिएको उनको भनाइ छ ।

तेल सहित वानिया प्रशासनमा गुनासो गर्न पुगेपछि प्रशासन कार्यालयको टोली पसल पुगेर अनुगमन गरेको थियो । तेलको नमूना परिक्षणका लागी गुणस्तर तथा नापतौल बिभाग पठाउने तयारी गरिएको र मिसावट भएको पाइएमा कारवाही गरिने प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराइले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda