हाते ट्याक्टर र कोदो चुट्ने मेसिन वितरण

हाते ट्याक्टर र कोदो चुट्ने मेसिन वितरण


बिहिबार, अशोज २९, २०७७


हाते ट्याक्टर र कोदो चुट्ने मेसिन वितरण

 बारपाक सुलिकोट गाउँपालिकाका किसानलाइ ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर र कोदो चुट्ने मेसिन वितरण गरिएको छ ।
व्यवसायिक कृषि तर्पm आकर्षण गर्नका लागी उक्त कृषि औजार वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

वुधवार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष विष्णु भट्टले पालिका भित्रका १६ वटा कृषि सहकारीलाई हाते ट्याक्टर र तीन वटा महिला समूहलाई कोदो चुट्ने मेसिन वितरण गरेको कृषि प्राविधिक प्रेम प्रकाश रोकाया क्षेत्रीले बताए ।



कृषि यान्त्रिकरण वितरण कार्यक्रम अन्तरगत उक्त कृषि औजार वितरण गरिएको उनले बताए ।

पछिल्लो समय गाउँमा गोरु अभाव हुदै गएकाले समस्या भएकाले समतल भूभागमा उत्पादन क्षमता बढाउने लक्ष्यले औजार वितरण गरिएको बताइएको छ । उक्त कार्यक्रमका लागी गाउँपालिकाले यो बर्र्ष साढे पाँच लाख रकम विनियोजन गरेको बताइएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda