प्रशासन कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द
प्रशासन कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द
जिल्ला प्रशासन कार्यालय गोरखाको अत्यावश्यक बाहेकका अन्य सेवा बन्द हुने भएको छ ।
कात्तिक ४ गते देखि ६ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द हुने आइतवार सूचना प्रकाशित गर्दै प्रशासनले जनाएको हो ।
कार्यालयमा सेवाग्राहीको चाप बढेका कारण संक्रमणको जोखिम बढ्को भन्दै नियमित सेवा वन्द गर्ने निर्णय गरिएको बताइएको छ ।
ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार