गोरखा टेलर व्यवसायीद्धारा विद्यार्थीलाइ पोशाक वितरण

गोरखा टेलर व्यवसायीद्धारा विद्यार्थीलाइ पोशाक वितरण


सोमवार, कार्तिक २४, २०७७


गोरखा टेलर व्यवसायीद्धारा विद्यार्थीलाइ पोशाक वितरण

गोरखा टेलर व्यवसायी संघले आफ्नो स्थापना दिवसको अवसर पारेर बिद्यार्थीहरुलाइ बिद्यालय पोशाक वितरण गरेको छ । गोरखा नगरपालिका–६ छहरेमा रहेको बालमन्दिर माविमा अध्ययनरत २४ जना अनाथ बालबालिकालाई पोशाक वितरण गरिएको संघका महासचिव सोम अच्छामीले बताए ।

सोमवार बिद्यालयमा आयोजित एक कार्यक्रमका बिच संघका अध्यक्ष राजेन्द्र सिर्मलले बिद्यालयका प्रधानाध्यापक लुमनाथ लामिछानेलाई पोशाक हस्तान्तरण गरेका हुन् । सिर्मलको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्रअ लामिछाने, संघका सदस्य बालकृष्ण परियार लगायतले मन्तव्य राखेका थिए ।



त्यस्तै गोरखा नगरपालिका वडा नम्वर ९ आहाले स्थित सरस्वती माविमा अध्ययनरत १७ जना दृष्टिविहीन बिद्यार्थीलाइ पनि बिद्यालय पोशाक वितरण गर्ने प्रतिवद्धता संघले गरेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda