२ लाख ७१ हजार सहित फुजेलबाट तीन जुवाडे पक्राउ

२ लाख ७१ हजार सहित फुजेलबाट तीन जुवाडे पक्राउ


शुक्रबार, मंसिर १२, २०७७


२ लाख ७१ हजार सहित फुजेलबाट तीन जुवाडे पक्राउ

गण्डकी गाउँपालिका–४ फुजेलबाट तीन जना जुवाडे पक्राउ परेका छन् ।
स्थानीय जनक भण्डारीको घरमा कौडा खेलिरहेको अवस्थामा बुधवार राती उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पक्राउ पर्नेमा घरधनी भण्डारी, धादिङको ज्वालामुखी गाउँपालिका–२ का २२ बर्षीय राज कुमार थापा र वडा नम्वर ३ का ६३ बर्षीय खुम बहादुर अर्याल रहेका छन् ।



‘जुवा खेलिरहेको भन्ने बिशेष सूचनाको आधारमा राती दश बजे सादा पोशाकमा डिएसपी सहितको टोली पठाएको थिँए,’ जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले भने, ‘प्रहरीलाइ देखेपछि स्थानीय समेत मिलेर ढुङ्गामुढा गरेछन्, पछि म आफै थप टोलि लिएर त्यहा पुगि जुवाडेहरुलाइ नियन्त्रणमा लिएको हुँ ।’

केही जुवाडेहरु भाग्न सफल भएको उनले बताए । ‘स्थानीय भण्डारीको घरको आगनमा २५ जना भन्दा बढी जम्मा भएर कौडा खेलिरहेका रहेछन्, हामी आएको थाहा पाएपछि केही भागे तीन जनालाइ मात्र समाउन सफल भयौ,’ उनले भने । फरार रहेकाहरुको खाजी कार्य भइरहेको उनले बताए ।

जुवाको खालबाट २ लाख ७१ हजार ५२० रुपैया सहित १६ थान कौडा र एउटा नाङलो पनि बरामद भएको एसपी गुरुङले बताए । पक्राउ परेकाहरु बिरुद्ध विहिबार जिल्ला प्रशासन कार्यलयमा मुद्धा दर्ता गरी दश दिनको म्याद थप भइ अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
पछिल्लो समय जुवा नियन्त्रणका लागि अभियान चलाइएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda