संसद पुनस्र्थापना गर्न जसपाको माग

संसद पुनस्र्थापना गर्न जसपाको माग


बिहिबार, पुस ९, २०७७


संसद पुनस्र्थापना गर्न जसपाको माग

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा संसद बिघटन गरिएको प्रति जनता समाजवादी पार्टी गोरखाले बिरोध गरेको छ ।
बुधवार उनीहरुले जिल्ला सदरमुकाममा बिरोध प्रदर्शन गरेका छन् । हरमाटरीचोकबाट निकालिएको बिरोध ¥याली बिसौनी बसपार्क हुदै पुनः हरमटारीचोकमा पुगेर कोणसभामा परिणत भएको हो ।

कोणसभालाइ सम्बोधन गर्दै जसपाका केन्द्रीय सदस्य एंव गण्डकी प्रदेश सांसद हरिशरण आचार्यले संसद बिघटन गर्नु संविधान विपरित भएको बताए ।



संसद पुनस्र्थापना गर्न उनले माग समेत गरेका छन् । ‘जनताले पाँच बर्षका लागी सरकार संचालन गर्न मत दिएर पठाएको हो, तर उनीहरु तीन बर्ष पनि टिक्न सकेनन्,’ उनले भने । जसपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र कुमाले देशमा परिवर्तन नचाहेर प्रधानमन्त्री ओलीले योजनावद्ध ढंगले संसद बिघटन गरेको बताए ।

अर्का केन्द्रीय सदस्य रमेश पोखरेलले वर्तमान सरकारले जनताको मतको कदर गर्न नसकेको बताए । प्रधानमन्त्री ओलीको कदमले विगतमा हासिल गरेको उपलब्धी समेत गुमेको धारणा राखे । कोणसभामा केन्द्रीय सदस्य रोहित पाण्डे, गोपाल बाबु श्रेष्ठ, जिल्ला अध्यक्ष नारायण खत्री, सचिव विपनचन्द्र ढकाल, युवा नेता मन बहादुर तामाङ लगायतले सम्बोधन गरेका थिए ।

ससंद पुर्नस्थापना नगरे सडक आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिएका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda