गण्डकी गाउँपालिकाका शिक्षक र प्रधानाध्यापकलाई आइसिटी तालिम

गण्डकी गाउँपालिकाका शिक्षक र प्रधानाध्यापकलाई आइसिटी तालिम


मङ्लबार, पुस १४, २०७७


गण्डकी गाउँपालिकाका शिक्षक र प्रधानाध्यापकलाई आइसिटी तालिम

गण्डकी गाउँपालिका भित्रका ३० बिद्यालयमा इन्फरमेशन कम्युनिकेशन एण्ड टेक्नोलोजी (आइसिटी) तालिम प्रदान गरिएको छ ।

गाउँपालिका र नेपाल युथ फाउण्डेशनको समन्वयमा पालिका भित्रका ९ वटा मावि र २१ वटा आधारभूत विद्यालयमा तालिम संचालन गरिएको छ ।



बिद्यालयका प्रधानाध्यापक र शिक्षकलाइ तालिम दिइएको गाउँपालिका शिक्षा शाखा प्रमुख सुदिप पन्थले बताए ।

‘दुइ चरणमा तालिम संचालन गरेका हौ,’ उनले भने, ‘पहिलो चरणमा ज्ञानमार्ग मावि घ्याल्चोकमा १६ वटा बिद्यालयका प्रअ तथा शिक्षक र दोस्रो चरणमा ताङलीचोक मावि पातिस्वाँरामा १४ वटा बिद्यालयका प्रअ र शिक्षकहरुलाई तालिम दियौ ।’

तालिममा फाउण्डेशनका प्रमुख रमेश रेग्मीले सहजिकरण गरेका थिए ।

तालिममा सहभागी प्रत्यक बिद्यालयलाई एक÷एक थान ल्यापटप र टिभी वितरण गरिएको गाउँपालिकाले जनाएको छ । फाउन्डेशनको ३० लाख र गाउँपालिकाको ५ लाखको लागतमा उक्त आइसिटि सामग्री वितरण गरिएको शिक्षा शाखा प्रमुख पन्थले बताए ।

कार्यक्रमकै अवसरमा ग्लोबल समाज जापानले ३० वटा विद्यालयलाई एक÷एक वटा थर्म गन समेत हस्तान्तरण गरेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda