गोरखा नगरपालिकाले विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउने

गोरखा नगरपालिकाले विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउने


बिहिबार, पुस २३, २०७७


गोरखा नगरपालिकाले विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउने

गोरखा नगरपालिकाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ । पौष २६, २७ र २८ गते विविध कार्यक्रम गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

२६ गते बिहान प्रतिक्षालय देखि ठुलो आगँनसम्मको क्षेत्रमा सरसफाइ गरिने बताइएको छ । उक्त कार्यका लागी सवै वडालाइ पत्राचार गरिएको नगर प्रमुख राजनराज पन्तले बताए ।



२७ गते विहान दौड प्रतियोगीता हुने उनले जानकारी दिए । खेलकुद मैदान देखि संग्रहालयमा रहेको पृथ्वी नारायण शाहको शालिकसम्म झाँकी सहितको ¥याली गरिने उनको भनाइ छ । सोही दिन साँझ शालिक परिसरमा दिप प्रज्वलन गरिने बताइएको छ ।

२८ गते नेपाल एकीकरणमा पृथ्वी नारायण शाहको योगदान बिषयक अन्तर मावि स्तरिय वक्तृत्वकला प्रतियोगीता हुने पन्तले बताए । प्रतियोगीतामा प्रथम, द्धितीय र तृतिय हुनेलाइ क्रमश नगद ५ हजार, ३ हजार र २ हजार पुरस्कार उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda