विद्यार्थीलाई छात्रवृत्ति वितरण

विद्यार्थीलाई छात्रवृत्ति वितरण


मङ्लबार, पुस २८, २०७७


विद्यार्थीलाई छात्रवृत्ति वितरण

सिरानचोक गाउँपालिका वडा नम्वर २ का बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाइ छात्रवृत्ती वितरण गरिएको छ ।
स्वं. शम्भुबाबु मरहट्टाको ३५ औ स्मृति दिवसको अवसर पारेर सोमवार बिद्यार्थीलाइ छात्रवृत्ती वितरण गरिएको हो ।

शम्भु प्रतिष्ठानद्धारा आयोजित कार्यक्रम का बिच झिम्रुक महिपते माविका दुइ जना, आहाल भञ्ज्याङ माविका चार जना र सगरमाथा प्राविका एक जनालाइ जनही तीन हजारको दरले छात्रवृत्ति रकम वितरण गरिएको प्रतिष्ठानका सचिव रामबाबु श्रेष्ठले बताए ।



कार्यक्रमको अवसरमा झिम्रेक महिपते माविलाइ ५० हजार रकम बराबरको बिज्ञान सामग्री वितरण गरिएको उनले जानकारी दिए । उक्त बिद्यालयका व्यवस्थापन समिति अध्यक्ष खुशीमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष ज्ञानेन्द्र गुरुङ, आहाल भञ्ज्याङ माविका प्रधानाध्यापक केशर सिं बस्नेत, झिम्रेक महिपते माविका प्रअ दामोदार सापकोटा, विव्यस पूर्व अध्यक्ष कर्णबहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda