युरोपियन युनियनका राजदूतद्धारा बारपाक पुननिर्माणको अवलोकन

युरोपियन युनियनका राजदूतद्धारा बारपाक पुननिर्माणको अवलोकन


बिहिबार, माघ १, २०७७


युरोपियन युनियनका राजदूतद्धारा बारपाक पुननिर्माणको अवलोकन

भूकम्पपछिको पुननिर्माणको अवस्था अवलोकनका लागी जिल्ला आएको युरोपियन युनियनका राजदूत नोना डिप्रेजको टोलीले भूकम्पको केन्द्रविन्दु बारपाकको पुननिर्माणको अवलोकन गरेको छ ।

टूान्सपरेन्सी इन्टरनेशनल नेपाल गोरखा शाखाको समेत सहभागीता रहेको उक्त टोलीले बारपाकमा भइरहेको भूकम्पपछिको पुननिर्माणको अवस्थाबारे अवलोकन गरेको हो ।



उक्त टोलिले बारपाक बारपाकका जनप्रतिनिधी, वुद्धिजिवि, महिला समूह एवं सरोकारवालाहरुसँग अन्तरक्रिया समेत गरेको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष बिष्णु भट्टले गाउँपालिकाको समग्र पुननिर्माणको अवस्थाको बारेमा जानकारी गराएका थिए । टोलिले भूकम्प पछि पुननिर्माण भएको बारपाकको हिमालय माविको समेत अवलोकन गरेको छ ।

अवलोकनको क्रममा विद्यालय संचालक समितीका अध्यक्ष वीर बहादुर घलेले भुकम्पपछि निर्माण भएको स्कुलको भौतिक संरचना एवं विद्यालयको शैक्षिक गतिविधि र भावी योजनाका बारेमा जानकारी गराएका थिए ।

स्कुलको नियमित आम्दानीका लागि दातृ निकायबाट कुनै पुर्वाधार योजना बनाइदिन र बिभिन्न खालका तालीमका लागि पहल गरिदिन पनि टोलीलाई विद्यालयले ध्यानाकर्षण गराएको छ । सोहि अवसरा राजदुत सहितको टोलीले बारपाकमा निर्माधिन रहेको भूकम्प स्मृति पार्क, बद्ध पार्क समेत अवलोकन गरेका थिए ।

त्यस्तै बारपाक सुलिकोट गाउँपालिकाको आयोजना तथा ट्रान्सपरेन्सी इन्टरनेशन नेपालको सहकार्यमा बारपाकमा रहेको किराना पसलहरु समेत अनुगमन गरेका थियो । अनुमगनको व्रmममा अधिकाश पसलहरु विना दर्ता संचालनमा रहेको, पसलमा मूल्य सुचि नराखिएको भेटिएको ट्रान्स परेन्सी इन्टरनेशन नेपाल गोरखामा प्रमुख कमला रानाले बताइन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda