दरवार जाँदै हुनुहुन्छ? बाँदर देखि होसियार !

दरवार जाँदै हुनुहुन्छ? बाँदर देखि होसियार !


बिहिबार, माघ १, २०७७


दरवार जाँदै हुनुहुन्छ? बाँदर देखि होसियार !

गोरखा दरवार आउने भक्तजनलाइ बाँदरले सताउन थालेको छ ।
पुजा सामग्री खोसिदिने, साथमा भएको झोलाहरु तान्ने लगायतका गतिविधीले भक्तजनहरु हैरान छन् । महिलामाथि आक्रमण समेत गर्ने गरेको स्थानीय राम बहादुर कुँवरले बताए ।

‘केही सामान झण्ड्याएर लानै हुन्न खोस्न आइहाल्छ,’ उनले भने, ‘महिलाहरु लाइ त झन् झम्टिन जान्छ ।’ कोभिड–१९ का कारण बन्द रहेको दरवार भक्तजनका लागी खुल्ला भएसँगै बाँदरको विगविगी बढेको उनको भनाइ छ ।



‘मंसिर महिनासम्म खासै देखिएको थिएन, कोरोनाले गर्दा मन्दिरमा पुजाआजा पनि बन्द थियो, अहिले मन्दिर पनि खुल्यो, भक्तजनको चहलपहल पनि बढ्यो त्यसैले फेरी दरवारमै थुप्रिन थालेको छ ।’

खेतीपाती उब्जनी हुने सिजनमा भने दरवार परिसरमा बाँदरको हुल केही कम हुने उनले बताए । ‘असार साउनमा धान भयो, त्यसपछि मकै, अनि कोदो फल्यो, त्यसैले असार देखि मंसिर महिनासम्म खासै देखिएन, तर अहिले उब्जनी पनि छैन, त्यसैले बाँदरको हुल सबै यता आएको हुनुपर्छ,’ कुवँरले भने ।

बाँदरका कारण दरवारको संरचना संरक्षणमा समेत चुनौति थपिएको गोरखा दरवार हेरचाह अड्डा प्रमुख हरि भुषाल बताउछन् । संरचना माथि छाएको झिंगटी उप्काउने फाल्ने गरेर हैरान बनाउछ, दुई दुइ महिनामा मर्मत गरिरहनुपर्छ,’ उनले भने । बाँदरले उप्काएर फाल्न थालेपछि कालिका मन्दिर र रंगमहल भवन माथि छाएको अगाडी पट्टीको छानाको झिगटी झिकेर राखिएको उनले बताए ।

बाँदरका कारण कालिका मन्दिर अगाडी इटा तथा झिगटी खस्न सक्ने भएकाले सावधानी अपनाएर पुजाआजा गर्न पनि उनले भक्तजनलाइ आग्रह गरेका छन् । बाँदर नियन्त्रणका लागी दरवार आसपास रहेका रुखहरु काटछाट गर्ने तयारी दरवार हेरचाह अड्डाले गरेको छ ।

‘नजिकै रहेका रुखहरुबाट दरवारमा हाम फाल्ने गर्छ, त्यसैले त्यस्ता रुखहरुको हागाँ काट्ने र अनावश्यक रुखलाइ काटछाट गर्ने तयारी गरिरहेका छौ,’ उनले भने । डिभिजन वन कार्यालयसँग पनि समन्वय भइसकेको उनले बताए । हाल करिव दुइ हजारको हाराहारीमा बाँदर रहेको स्थानीयको अनुमान छ ।

बाँदरको गतिविधिका कारण दरवार पुननिर्माणको काममा समेत वाधा पुगेको कार्यालयले जनाएको छ । भूकम्पले क्षति पुगेको दरवार पुननिर्माणको काम भइरहेको छ । दुइ पटक थप गरिएको म्यादमा पनि काम सम्पन्न हुन सकेको छैन । बाँदरका कारण काम समेत प्रभावित हुने गरेको बताइएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda