पर्यटन प्रवद्र्धनका लागी धार्चे पर्यटन महोत्सव हुने

पर्यटन प्रवद्र्धनका लागी धार्चे पर्यटन महोत्सव हुने


आइतवार, माघ ११, २०७७


पर्यटन प्रवद्र्धनका लागी धार्चे पर्यटन महोत्सव हुने

पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ धार्चे पर्यटन महोत्सव–२०७७ हुने भएको छ ।
धार्चे गाउँपालिकामा यही माघ १५ गतेबाट महोत्सव गर्न लागिएको आयोजक धार्चे पर्यटन प्रवद्र्धन समितिले मंगलवार पत्रकार सम्मेलन गरी जनाएको छ ।

२५ गतेसम्म संचालन हुने महोत्सवमा सांगितिक कार्यक्रमसँगै बिभिन्न साहसिक खेलहरु पनि हुने समिति अध्यक्ष मणी गुरुङले बताए । गाउँपालिकाको वडा नम्वर ३ तातोपानीबाट माछाखोलासम्म हुदै खानेवेशी वगरसम्म ¥याफ्टिङ संचालन हुने उनले जानकारी दिए ।



‘वडा नम्वर ७ को नौलीखोलामा २० र १० मिटरको दुई खण्डमा क्यानोनिङ संचालन हुन्छ,’ उनले भने, ‘वडा नम्वर ६ काशिगाउँ वेशीमा १५ र १२ मिटरको रक क्लाइम्बिङ संचालन गर्छाै ।’

वडा नम्वर ३ खोर्लावेशीमा ५० मिटर दुरीको जीपलाइन खेल समेत संचालन हुने उनले बताए । साहसिक खेल पश्चात नौली खोला बगरमा रात्री वासको लागी ‘बिच क्याम्पिङ’ को समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा धार्चे गाउँपालिका भित्रको पर्यटकिय गन्तव्यहरुको भिडियो समेत प्रद्धर्शन गरिने बताइएको छ ।

महोत्सवले धार्चेमा रहेको पर्यटकिय गन्तव्यहरुको पहिचान तथा प्रचार प्रसारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

महोत्सव गर्नका लागी करिव १८ लाख खर्च लाग्ने अनुमान आयोजकको छ । दैनिक तीन सय देखि पाँच सय दर्शकले महोत्सवको अवलकोन गर्ने अपेक्षा गरिएको गुरुङले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda