पारस शाहद्धारा गोरखा दरवारको अवलोकन
पारस शाहद्धारा गोरखा दरवारको अवलोकन
पुर्वयुवराज पारस शाहले वुधबार गोरखा दरवारको अवलोकन सँगै विशेष पुजा गरेका छन् ।
शाह वंशिय राजाले कुलदेवताको रुपमा मान्दै आएको गोरखकाली र गोरखनाथ मन्दिरमा शाहले पुजा गरेका हुन् ।
अवलोकन, पुजा र ग्रहशान्तिका लागि पारश शाह गोरखा अएका उनका सल्लाहाकार कृष्ण श्रेष्ठले बताए ।
ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार