नेकपा प्रचण्ड–माधव पक्षद्धारा निर्वाचनको कार्यक्रम बहिष्कार

नेकपा प्रचण्ड–माधव पक्षद्धारा निर्वाचनको कार्यक्रम बहिष्कार


बिहिबार, माघ १५, २०७७


नेकपा प्रचण्ड–माधव पक्षद्धारा निर्वाचनको कार्यक्रम बहिष्कार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले निर्वाचन सम्बन्धी कार्यक्रम बहिष्कार गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालयले बुधबार मतदाता नामावली अद्यावधी सम्वन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । नेकपाका सचिवालय सदस्य यादव वस्नेतले कार्यक्रम स्थगित गर्न माग गर्दै विरोध जनाएका हुन् ।



वस्नेत नेकपा प्रचण्ड–माधव पक्षको तर्फबाट प्रतिनिधित्वग गर्दै कार्यक्रममा पुगेका थिए ।

‘निर्वाचन हुुनका लागि दल चाहिन्छ, दलले बहुमतको निर्णय मान्नु पर्छ । निर्वाचन कार्यालयले दलको बहुमत निर्णय किन मान्दैन,’ उनले भने, ‘निर्वाचन आयोगले जे निर्णय गरेको छ, जे क्रियाकलापहरु अगाडि बढाइरहेको छ, त्यो गलत छ ।’ निर्वाचन कार्यालयले अगाढि बढाएको गतिविधिलाई आफ्नो पार्टीले अस्विकार गरेको उनले बताए ।

‘निर्वाचन आयोगले गरेको निर्णय सबैधानिक रुपमा स्विकार गरेको पनि छैनौँ । त्यो पुरै असबैधानिक छ । त्यो निर्णय खारेज गर्नुछ,’ उनले भने ।

जिल्ला प्रशासन कार्यालयमा राजनितिक दलका प्रतिनिधि सहितको उपस्थितिमा जिल्ला निर्वाचन अधिकारी टेक बहादुर कोइरालाले निर्वाचनका कार्यतालिका बारे जानकारी गराएका थिए ।

बैशाख १७ र २७ गते सरकारले घोषण गरेको प्रतिनिधिसभाको मध्यावधी निर्वाचनको सन्दर्भमा भएको छलफल कार्यक्रममा सचिवालय सदस्य बस्नेतले सुरुमा नै विरोध जनाएका हुन् । अन्य दलले भने छलफलमा भाग लिएका छन् ।

https://www.facebook.com/2144147455799478/posts/2838641399683410/


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda