राष्ट्रिय युवा संघ धार्चे गाउँ कमिटीको संयोजकमा सुशील गुरुङ

राष्ट्रिय युवा संघ धार्चे गाउँ कमिटीको संयोजकमा सुशील गुरुङ


शुक्रबार, माघ १६, २०७७


राष्ट्रिय युवा संघ धार्चे गाउँ कमिटीको संयोजकमा सुशील गुरुङ

धार्चे गाउँपालिका स्तरीय युवा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धार्चे गाउँपालिका कमिटीको आयोजनामा विहिबार माछीखोलामा कार्यक्रम भएको हो ।



युवा भेला तथा प्रशिक्षण कार्यक्रमले राष्ट्रिय युवा संघ धार्चे गाउँ कमिटी गठन गरिएको छ ।

शुसील गुरुङको संयोजत्वमा ५१ सदस्यीय कमिटी गठन गरिएको हो ।

सोहि भेलाले सहसंयोजकमा भूवन गुरुङलाई चयन गरेको छ ।

कार्यक्रममा  प्रतिनिधि सभाका सदस्य हरिराज अधिकरी, नेकपा केन्द्रिय सदस्य शुसीला सिम्खडा, पूर्व राज्य मन्त्री छम बहादुर गुरुङ, नेकपा जिल्ला सचिवालयका सदस्य यादव बस्नेत, अकुर तिमिल्सना, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य सुदीप नगरकोटी, लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda