सुस्त गतिमा मोटरसाइकल चलाउने प्रतियोगितमा भट्ट प्रथम

सुस्त गतिमा मोटरसाइकल चलाउने प्रतियोगितमा भट्ट प्रथम


बुधबार, फाल्गुन १२, २०७७


सुस्त गतिमा मोटरसाइकल चलाउने प्रतियोगितमा भट्ट प्रथम

गोरखा–सुस्त गतिमा मोटरसाईकल चलाउने प्रतियोगीतामा आशिष भट्ट प्रथम भएका छन् । लियो क्लवको अयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा वसपार्कमा प्रतियोगीताको आयोजना गरिएको हो ।
प्रतियोगीतामा राजु खान दोस्रो भएका छन् भने विकल वस्नेत तेस्रो भएका छन् । प्रतियोगीतामा पहिलो हुनेलाई ट्रफि, मेडल र हेलमटे पुरस्कार प्रदान गरिएको लियो क्लवका द्धितिय उपाध्यक्ष वालकृष्ण परियारले बताए । दोस्रो हुनेलाई मेडल र हेलमेट र तेस्रो हुनेलाई मेडल, छाति र घुँडाको सेफ्टी गार्ड पुरस्कार प्रदान गरिएको छ । तिव्र गतिमा हुने मोटरसाइल दुर्घटना न्यूनिकरणका लागि युवालक्षित सन्देशमुलक कार्यक्रम गरिएको परियारले बताए । क्लवका अध्यक्ष गंगा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका सल्लाहाकार श्याम वावु जोशि, ट्राफिक प्रहरी कार्यालय प्रमुख मित्रलाल ढकाल लगायतले मन्तब्य राखेका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda