दुध उत्पादनमा अनुदान : पैसा आयो, आवेदन आएन

दुध उत्पादनमा अनुदान : पैसा आयो, आवेदन आएन


शुक्रबार, फाल्गुन २१, २०७७


दुध उत्पादनमा अनुदान : पैसा आयो, आवेदन आएन

गोरखा : गण्डकी प्रदेशले ल्याएको दुध उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमका लागी जिल्लामा एउटा पनि आवेदन परेन ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गत असोज २५ गते १५ दिने सूचना जारी गर्दै दुग्ध सहकारीसँग आवदेन माग गरेको थियो । तर कुनै पनि सहकारीबाट आवेदन नपरेपछि पुनः सूचना जारी गर्ने तयारी कार्यायलले गरेको छ । प्रदेश सरकारको भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यो वर्षबाट दुध उत्पादनको आधारमा किसानलाई अनुदान दिने कार्यक्रम तय गरेको हो । दैनिक २ शय लिटरसम्म दुध संकलन र बिक्री गर्ने सहकारी मार्फत किसानलाई एक लिटरमा साढे दुई रुपैयाँका दरले अनुदान दिने गरि उक्त कार्यक्रम तय भएको कार्यालयका सूचना अधिकारी महेन्द्र पौडेलले बताए । उक्त कार्यक्रम संचालनका लागि चालु आर्थिक वर्ष ४५ लाख रुपैयाँ विनियोजन भएको उनले जानकारी गराए । कार्यक्रम संचालन मापदण्ड २०७७ अनुसार दुध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्दै उत्पादन बढाउनका लागि अनुदान कार्यक्रम ल्याइएको हो । तर जिल्लामा दुध उत्पादन र बिक्री गर्ने सहकारी कम भएकाले अनुदानका लागि आवेदन नपरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । ‘जिल्लामा गोरखा नगरपालिका वडा नम्वर १४ याङकोट र आरुघाटमा गरी दुई वटा मात्र दुग्ध सहकारी रहेछन्, तर उनीहरुले पनि आवेदन हालेनन्,’ कार्यालयका सूचना अधिकारी पौडेलले भने । दोस्रो पटकको सूचनामा पनि आवेदन नपरे रकम फ्रिज भएर जाने उनले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda