दुई महिना गोरखा संग्रहालय हप्ताको सातै दिन खुल्ने

दुई महिना गोरखा संग्रहालय हप्ताको सातै दिन खुल्ने


मङ्लबार, चैत्र ३, २०७७


दुई महिना गोरखा संग्रहालय हप्ताको सातै दिन खुल्ने

चैत्र ३, गोरखा दुई महिना गोरखा संग्रहालय हप्ताको सातै दिन खुल्ला रहने भएको छ । यही चैत्र र बैशाख महिना भर कुनै पनि दिन संग्रहालय बन्द नहुने संग्रहालय प्रमुख नवराज अधिकारीले बताए । यसअघि मंगलवार र सार्वजनिक बिदाको दिन संग्रहालय बन्द हुदै आएको थियो ।

कोभिड–१९ का कारण प्रभावित बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन हप्ताको सातै दिन संग्रहालय खुल्ला गर्ने निर्णय गरिएको उनले अधिकारीले बताए । पुरातत्व बिभागको अनुमतिमा उक्त निर्णय गरेको जानकारी गराउदै उनले यसले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको बताए । न्यूनतम कर्मचारी परिचालन गरेर व्यवस्थापन मिलाउने तयारी भइरहेको उनको भनाइ छ ।



संग्रहालयमा हाल १२ वटा प्रद्धर्शनी कक्ष रहेका छन् । संग्रहालय अवलोकनका लागी बिद्यार्थीलाई दश, नेपाली पर्यटकलाई २५, सार्क राष्ट्रका नागरिकलाइ ५० र बिदेशी पर्यटकलाइ १०० रुपैया प्रवेश शुल्क तोकिएको छ । हप्ताको सातै दिन संग्रहालय खोल्दा संग्रहालय घुम्ने पर्यटकको संख्या बढ्ने बताइएकोछ


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda